मेचीनगर । मेचीनगर–७ स्थित नगरपालिका छेउमा अड्डा–अदालत लेखापढी तथा ट्राभल्स सेवा एकै स्थानबाट उपलब्ध हुने गरी नयाँ सेवा केन्द्र सञ्चालनमा आएको छ। प्राप्तिका टुर्स एण्ड ट्राभल्स तथा अड्डा अदालत लेखापढी तथा कानुनी कागजात सेवा नामक संस्थाले स्थानीय सेवाग्राहीलाई सहज र छरितो सेवा दिने उद्देश्यले कार्यालय स्थापना गरेका हुन्। कार्यालयको विधिवत् उद्घाटन मेचीनगर–७ का वडाध्यक्ष प्रल्हादमणी Read More…

