खेमराज थाम्सुहाङ्गअवको आउँदो समयमा पछुताउने काम नगरौँ । भावी सन्तानले दुःख पाउने, स्वाधिनता र सार्वभौमता गुमाउने कार्य जस्ता नगरौँ, विगत देखिनै हाम्रो राम्रो, मेरो मान्छे, खान–दान नै यो दलको भन्दै व्यक्ति र कार्यकर्ताहरुको एक पक्षमा लहै–लहैमा लागेर आँखा चिमलिँदै मत दियौँ । नेता र दल–दल बीचको भनाभन र नाप तौलको भाषा सुनेर अन्धभक्त भयौँ । Read More…

