समाचार

धमाधम बन्दैछ मतदानस्थल

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार मतदान हुँदैछ।  देशभरिका १० हजार ९६७ मतदानस्थलमा बिहीबार बिहान ७ बजेदेखि मतदान हुँदैछ।  निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। मतदान गर्न आवश्यक सामग्री यसअघि नै  जिल्ला जिल्लामा पठाइसकेको छ।  मतदानको अघिल्लो दिन देशभरि मतदान स्थल धमाधम निर्माण भइरहेको छ। काठमाडौंलगायत देशभरका मतदान हुने विभिन्न स्थानमा बिहीबार मतदानस्थल Read More…

समाचार

मोदीले बालेनलाई शुभकामना दिएको भन्दै ‘डीप फेक’ भिडियो बनाउने पक्राउ

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ का नन्दप्रसाद भट्ट रहेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई बुधबार भरतपुर–१० बाट उनलाई नियन्त्रणमा लिएको हो। Read More…