काठमाडौं । टिभी रियालिटी शो ’नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पारिन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता सोनामलाई ट्रफी हस्तान्तरण गरे । विजयी भएसँगै गंगाले नगद २५ लाख रुपैयाँसहित पुरस्कार जितिन् । ‘नेपाल आइडल’ सिजन–६ का लागि Read More…
मनोरञ्जन
प्रथम गुरुङ ‘मेरो भ्वाइस युनिभर्स–२’ विजेता, ‘मेरो डान्स युनिभर्स–२’ मा रिस्ता गुरुङको बाजी
ललितपुर । इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को भव्य फिनाले सम्पन्न भएको छ । ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावारीमा आयोजित ग्राण्ड फिनालेमा प्रथम गुरुङलाई मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङलाई मेरो डान्स युनिभर्स को विजेता घोषणा गरिएको हो । दुवै विजेताले जनही रु १ करोड नगद पुरस्कारसहित रु २५ Read More…
“हाम्रो सुकुना राम्रो सुकुना” गीतको म्युजिक भिडियो सार्वजनिक
बिराटनगर । मोरङको सुन्दरहरैंचा – १० मा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयको सकारात्मक पक्ष र विद्यार्थी जीवनमा शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित “हाम्रो सुकुना राम्रो सुकुना” शीर्षकको एक म्युजिक भिडियो निर्माण गरेका छन्। कक्षा १२ सिभिल इन्जिनियरिङ तर्फ अध्ययनरत विद्यार्थी एन्जल मिश्रको अगुवाइमा निर्माण गरिएको यो भिडियोलाई विद्यालय प्रशासनले पूर्ण सहयोग प्रदान गरेको छ। म्युजिक Read More…
“बालापनको उमेर-२ ” सार्वजनिक, आन्भी र आयंकाको उत्कृष्ट अभिनय
झापा । सुरक्षा बाठा मगरको स्वरमा रहेको नयाँ गीत ‘बालापनको उमेर २’ सार्वजनिक भएको छ। बसन्त सापकोटाको शब्द र संगीत रहेको यो गीत २०१८ मा रिलिज भएको गीत ‘बालापनको उमेर’ को दोश्रो भर्सन हो।उक्त समयमा यो गीत गायिका समिक्षा अधिकारीले गाएकी थिइन् । यो गीतले समिक्षाको करियरमा नयाँ मोड ल्याएको थियो। बालापनको उमेर २ मा बाल Read More…
समिर खरेलको आवाजमा यानी माया सार्वजनिक (भिडियो सहित)
काठमाडौं । गायक समिर खरेलको आवाजमा सजिएको यानी माया बोलको गीत भिडियो सहित सार्वजनीक भएको छ । गीतमा उनलाई गायिका विनिसा पौडेलले साथ दिएकी छन् । ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक तथा निर्देशक सरोज ओलीले अभिनय गरेका छन् । श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको Read More…
शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु आउने
विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा पहिलोपटक जनवादी गीत संगीत ” सामना कन्सर्ट” हुने भएको छ। भोलि दिउँसो १२ बजे पश्चात् कार्यक्रम शुरु हुनेछ। नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा पहिलोपटक “सामना कन्सर्ट” हुन लागेको नेकपा झापाका इन्चार्ज सुमनसिंह सी ले जानकारी दिए। समाजवादका लागि सामना कन्सर्ट अभियान अन्तर्गत फागुन ३ गते (भोलि) शनिबार Read More…
चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने
मेचीनगर। झापाको चारआलीमा “चाराली म्युजिक फेस्ट २०२५ ” आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २१) निचाझोडा सिमसार नजिकै हातेमालो ग्राउन्डमा सम्पन्न हुने आयोजक बज्रा इभेन्टले जनाएको छ। यस कार्यक्रममा मुख्य आकर्षणको रूपमा लोकप्रिय व्यान्ड John and The Locals ले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछ। चारालीदेखि करिव १ कि मि तल रहेको निचाझोडा सामुदायिक Read More…
गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता
काठमाडाैं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा दायर गर्नुभएकाे छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गर्नुभएकाे हाे । गायिका चौहानले माना चामल र अंश हक दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएकाे हाे । उहाँले फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेकाे उल्लेख Read More…
पत्रकारदेखि सौन्दर्य ताज सफलतासम्म मनिषाको यात्रा
झापा । झापा बाह्रदशी-६ कि मनिषा राजबंशी सानै उमेरदेखि कलाकी पारखी थिइन् । उनिमा सौदर्यता क्षेत्रमा सानै उमेरदेखि नै रुचि थियो । अभिभावकले पनि छोरीको रुचिलाई साथ दिँदै आएका थिए । अहिले आफ्नो रुचिको क्षेत्रमा मनिषाले सफलता हासिल गरेपछी परिवार, सिङ्गो समाजमै खुसियाली छाएको छ । मनिषाले थाइल्यान्डमा भएको `हेरिटेज पेटाइट मिस युनिभर्स २०२४’ मा विभिन्न देशबाट Read More…
मेचीनगरको सातपाखेमा भोलि साँगीतिक साँझ हुने
मेचीनगर । कला, साहित्य र संगीतका पारखीलाई एकै ठाउँबाट प्रस्तुत गर्दै तिनै विधामा ख्याति कमाएका र उदयमान युवा पुस्तालाई जोड्न एकदिने सागीतिक साँझकाे तयारी गरेको छ । झापाको मेचीनगर-९ स्थित सातपाखे ब्याण्डको आयोजनामा कला, साहित्य र संगीतकर्मीलाई जोड्न कार्तिक २१ गते बुधबार ४ बजे कार्यक्रमको आयोजना गरिएको प्रेस क्लब मेचीनगरमा आयोजित पत्रकारलाई जानकारी गराएको छ Read More…










