तेल अभिव, २६ असोज (रासस/एपी) : इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहेका छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु Read More…
विश्व
बेलायतको फेल्थम एण्ड हेस्टनको अध्यक्षमा पहिलोपटक झापाका इन्द्रहाङ लिङ्देन निर्वाचित
झापा । झापाका इन्द्रहाङ लिङ्देन पहिलोपटक बेलायतको फेल्थम एण्ड हेस्टन कन्जरभेटिभ एसोसिएसनको क्षेत्रीय अध्यक्ष निर्वाचित हुनु भएको छ । उहाँ कन्जरभेटिभ पार्टीबाट क्षेत्रीय अध्यक्ष निर्वाचित हुनु भएको हो । फेल्थम र हेस्टन निर्वाचन क्षेत्रका ९ वटा वडाको प्रतिनिधित्व गर्दै लिङ्देन क्षेत्रीय अध्यक्ष निर्वाचित हुने पहिलो नेपालीसमेत बन्नु भएको छ । बेटफोन्ट, फुटबल एण्ड सोसियल क्लब Read More…
नेपाल थामी समाज मलेसियाको प्रथम अधिवेशन सम्पन्न, सन्तोष ठान्टी थामी अध्यक्षमा निर्वाचित
जोहोर बारु । नेपाल थामी समाज मलेसियाको प्रथम ऐतिहासिक अधिवेशन आइतबार जोहोर बारुस्थित लारकिनमा रहेको गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति, जोहोर बारुको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष तथा शेर्पा संघ मलेसियाका अध्यक्ष नावा नुरी शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी थिए। अधिवेशनले सन्तोष ठान्टी थामीको अध्यक्षतामा Read More…
भारतको पानीटंकीमा महेन्द्र पार्टसको शोरुम
काँकरभिट्टा । नेपालको समिानासँग जोडिएको भारतको पानीटंकी बजारमा मेहन्द्र गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स् को आधिकारीक शोरुम सञ्चालनमा आउने भएको छ । पानीटंकी न्यू मार्केटमा महेन्द्र कम्पनीका गाडिहरुको लागि आधिकारीक स्पेयर पार्टसहरुको शोरुम सञ्चालनमा आउन लागेको हो । सिंह मोटर्सको नाममा गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स् को आधिकारीक शोरुम सञ्चालनमा आउन लागेको सञ्चालक बिक्रम Read More…
क्यानडा–नेपाल कलाकर संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो
झापा । क्यानडामा बसोबास गर्ने नेपाली कलाकारहरुको संस्था क्यानडा–नेपाल कलाकर संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो चयन भएका छन् । क्यानडामा हालै सम्पन्न नेपाली कलाकारहरुको भेलाले संघको नेतृत्वका लागि याक्सोलाई चयन गरेको हो । याक्सोको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती समेत गठन गरिएको छ । संघको उपाध्यक्षमा कृष्णकुमार भट्टराई र घनश्याम भट्टराई, महासचिवमा फिस्ट बहादुर लिम्बु, सचिवमा Read More…
कम्बोडियामा ज्यान गुमाएका निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने
झापा । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ । क्यासिनोमा आगलागी हुँदा होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो । कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण Read More…
आगो लागिरहेको १२ तले भवनबाट हामफाल्नु अघि श्रीमती, छोरा र आफन्तलाई पठाए यस्तो भिडियो
काठमाडौं । कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति भएको भीषण आगलागीमा एक नेपालीको मृत्यु भएको छ । उक्त आगलागीमा जम्मा १९ जनाको मृत्यु भएको छ ।सो होटलको क्यासिनोमा एक नेपालीले पनि १२ तल्लाबाट हामफाल्दा ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा झापा बिर्तामोड १ का ४० वर्षका निराकार पाण्डेले रहेका छन् । उनले Read More…
१९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ
काठमाडौँ । १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुडानी नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई आज शुक्रवार १९ किलो सुनसहित पक्राउ गरिएको विमानस्थलका प्रहरीले जानकारी दिएकाे छ । ती सुडानी नागरिकको लगेज जाँच गर्ने क्रममा भन्सार कार्यालयले शङ्कास्पद वस्तु देखेपछि जाँच गरेको थियो ।
अन्तर्राष्ट्रिय सुन्तला महोत्सवः नेपालीहरुको उल्लेखिय सहभागीताले महोत्सवमा थप उत्साहा थपियो
झापा । भारतको कोलकातामा सम्पन्न पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव मुल आयोजक समितिले नेपालबाट प्रतिनिधित्व गर्ने टोलीलाई आभारसहित धन्यवाद व्यक्त गरेको छ । एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुनकुमार कार्कीको नेतृत्वमा नेपालबाट दुइ सयबढी उक्त महोत्सवमा सहभागी भएका थिए । नेपालबाट विभिन्न क्षेत्रका उल्लेखिय सहभागीताले महोत्सवको उचाई थप चुलिएको बताउँदै आयोजक हिमालयन ओरेन्ज टुरिजम Read More…
बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन
काठमाडौं । बेलायतकी महारानी एलिजबेथको ९६ वर्षको उमेरमा निधन भएको छ । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको हो। उनको स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । उनी बेलायतसँगै अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुखका रुपमा रहेकी थिइन् । उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने Read More…










