विश्व

सिलगुढीमा डाक्टर र नर्समा कोरोना भाइरसको सङ्क्रमण

झापा, चैत २९ । भारतको उत्तर बंगाल मेडिकल कलेजका एक जना चिकित्सकमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ । ती चिकित्सक दार्जीलिङकी एकजना महिलाको स्वास्थ्य जाँच र उपचारमा सहभागी भएका थिए । जाँचका क्रममा ती महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका क्रममा ती महिलाको मृत्यु भएपछि चिकित्सकको पनि स्वास्थ्य जाँच गर्दा कोरोना सङ्क्रमण Read More…

संघ \संस्था

सचेत रहौं,सजकता अपनाउँ, खाद्यन्नको अभाव सृजना हुने छैन– नगर प्रमुख आचार्य

झापा, चैत २९ । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टा झापाले खाध्य संकट नहुने बताएको छ । नगर क्षेत्रभित्र खाद्यन्नको अभाव सृजना हुन नदिन विभिन्न पहल भइरहेको नगरपालिकाले जनाएको छ । शनिवार मेचीनगर नगरपालिका, मेची उद्योग बाण्ज्यि संघलगायतको टोलीले नगरका खाध्य उत्पादक तथा बितरकहरुसँग भेटघाट गरेको नगर प्रमुको स्वकीय सचिव विजय भट्टराईले जानकारी दिए । नगरमा खाद्यन्नको Read More…

विविध

विपन्न वर्गलाई थापाले दिए राहत

दिलिप थापाझापा, चैत २९ । नेकपाका युवा नेता बालकृष्ण थापाले शुक्रबार ४५ हजार रुपैयाँ मूल्य बराबरको राहत सामग्री वितरण गरेका छन् । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै सरकारले घोषणा गरेको लक डाउनबाट समस्यामा परेका विपन्न परिवारलाई उनले राहत प्रदान गरेका हुन् । समाजसेवी थापाका अनुसार दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवार लक डाउनबाट Read More…

स्वास्थ्य

प्रदेश नम्बर १ मा र्‍यापिड डाइग्नोष्टिक टेष्ट शुरु

विराटनगर, चैत २९ । प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ । Read More…

संघ \संस्था

पोखरा लेडी जेसीजद्धारा विपन्न परिवारलाई सहयोग

पोखरा, चैत २९ । पोखरा लेडी जेसीज परिवारद्धार विपन्न परिवारलाई सहयोग गरेका छन । विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाईरसका कारण सरकारले लागु गरेको लकडाउनका कारण प्रभावित पोखरा महानगरपालिका वडा नं. ५ सँगको सहकार्यमा पोखरा आसपासका ४५ घरपरिवारलाइ सहयोग गरेको बताईएको छ । विश्वभर माहामारीको रुपमा फैलीरहेको करोना भाइरसका कारण नेपालमा गरिएको लकडाउन लाइ मध्य Read More…

स्वास्थ्य

कोरोना : अभिभावकले जान्नु पर्ने कुरा, आफु र आफ्ना बालबालिकालाई कसरी जोगाउने

‘नोभल’ कोरोना भाइरस के हो? नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो। नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल Read More…

समाचार

जग्गा विवाद : छिमेकीको खुकुरी प्रहारबाट आमा छोरासहित तीन जना घाइते

झापा, चैत २९ । जग्गाको विषयमा वादविवाद हुँदा झापामा धारिलो हतियार खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट आमा छोरासहित तीन जना घाइते भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते हुनेमा अर्जुनधारा नगरपालिका ५ बस्ने ३२ वर्षीय सुभद्रा गेलाल, ७२ बर्षीया जानुकादेवी गेलाल र उनका ३० वर्षीय Read More…

संघ \संस्था

मेचीनगर ८ द्वारा चिया मजदुरलाई राहत वितरण

झापा, चैत २९ । मेचीनगर नगरपालिका वडा नम्बर ८ वडा कार्यालयले चिया मजदुरलाई खाद्यन्न दिएको छ । विपद व्यवस्थापन समिति मेचीनगर ८ वडा कार्यालयको अनुरोधमा विभिन्न दाताहरुको सहयोगबाट संकलीत राहत सामाग्री वडा कार्यालयले शनिबार बितरण गरेको हो । टोकला बगानमा कार्यरत करिब २५० घर मजदुर परिवारलाई राहत सामाग्री वितरण गरीएको मेचीनगर ८ का वडा सदस्य Read More…

विश्व

कोरोनाको कहर: मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं, चैत २९ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख २ हजार ६९३ जनाको मृत्यु भइसकेको छ । विश्वमा २१० देशमा पुगेको कोरोना भाइरसबाट १६ लाख ९७ हजार ८ सय जना संक्रमित भएका छन् । विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण ७ हजार ९ जनाको मृत्यु भएको Read More…