अर्थ

बिपन्न, एकल तथा अस्वस्थ भिमाकुमारी राईको आवास निर्माण शिलान्यास

झापा, मंसीर १५ । झापाको शिवसताक्षी वडा नम्बर ११ कि बिपन्न तथा एकल एवं शारिरिक रुपमा अस्वस्थ महिला भिमा कुमारी राई (चौधरी)को आवास (घर) बन्ने भएको छ । एक कार्यक्रमका बिच प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री केशव कुमार बुढाथोकीले भिमाकुमारीको आवास शिलन्यास गर्नु भएको थियो । आवास निर्माण समितीको Read More…

स्वास्थ्य

पदको सहि सदुपयोग गर्दै झापामा चम्किदै हल्दिबारीका उपाध्यक्ष डम्बर गिरी

झापा, मंसीर १५ । झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ बस्ने गंगा महतोका छोरा बर्ष ३५ का अनिल महतो बिगत १ बर्ष अगाडि देखि मुटु सम्बन्धी रोगले ग्रसित भएका थिए । उनको परिवार उपचारका क्रममा झापा स्थित विभिन्न अस्पताल पुगे तर उनको समस्यामा केही सुधार भएन त्यस पश्चात् उनको परिवारले यो विषयमा हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष Read More…

राजनीति

अनेरास्ववियु झापाले पायो पूर्णता

झापा, मंसीर १५ । पार्टी एकता भएको लामो समयसम्म पनि हुन नसकेको भातृ संगठनको एकतालाई झापा अनेरास्ववियुले पूर्णता दिएको छ । अनेरास्वियु र अनेरास्वियू (क्रान्तिकारी) बीचको एकता प्रक्रियाले पूर्णता पाएको हो । जिल्ला कमिटी, क्याम्पस इकाइ कमिटीहरु, १५ ओटा स्थानीय तहहरुको जिम्मेवारी बाडाफाड सम्पन्न भएको अनेरास्ववियु झापाका संयोजक अनिल सुबेदीले जानकारी दिए । ६१ सदस्य Read More…