संघ \संस्था

मेचीनगरको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी ओझालाई

मेचीनगर, कात्तिक २४ । सोमबार (आज)बाट मेचीनगरको प्रमुख प्रशासकिय अधिकृतका रुपमा खेमराज ओझाले कार्यभार सम्हालेका छन् । मन्त्रालयले मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न पठाएकाले प्रक्रियगत रुपमा आजदेखि कार्यभार सम्हालेको ओझाले बताए । उनी मोरङको रतुवामाइ नगरपालिकाबाट सरुवा भएर मेचीनगर आएका हुन् । एक महिना अघि मात्र इलामको माइ नगरपालिकाबाट मेचीनगरको प्रमुख प्रशासकिय Read More…

खेलकुद

आईपीएल: दिल्ली फाईनलमा प्रवेश, उपाधिका लागि मुम्बईसंग खेल्ने

काठमाडौं, कात्तिक २४ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई ईण्डियन्स भिड्ने भएका छन् । आईतबार राती भएको दोस्रो क्वालिफायरमा सनराईजर्स हैदरावादलाई १७ रनले हराउदै दिल्लीले मुम्बईसंगको उपाधि भेट पक्का गरेको हो । दिल्ली पहिलो पटक आईपीएलको फाईनलमा पुगेको हो । हैदरावादलाई क्वालिफायरमा हराएसंगै दिल्लीले समुहचरणका दुबै भेटमा भोगेको हारको Read More…

संघ \संस्था

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक शाक्यलाई बनाउने तयारी

काठमाडौं, कात्तिक २३ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने तयारी भएको छ । एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता गरिएसंगै उनलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिइने तयारी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शाक्यलाई नै उक्त जिम्मेवारी दिन चाहेका छन् । नेपाल विद्युत प्राधिकरणको बोर्ड Read More…

खेलकुद

मेस्सीको २ गोलमा बार्साको शानदार जित

काठमाडौं, कात्तिक २३ । स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा बार्सिलोनाले रियल बेटिसलाई हराएको छ । घरेलु मैदानमा बार्साले बेटिसलाई ५–२ को फराकिलो अन्तरले हराएको हो । बार्साको जितमा लियोनल मेस्सीले २ तथा एन्टोनियो ग्रीजमन, ओस्माने डेम्बेले र पेड्रि गोन्जालेजले गोल गरे । बेटिसका एन्टोनियो सान्ब्रीया र लोरेन मोरोनले गोल गरे । पहिलो हाफ एक Read More…

विश्व

बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, कात्तिक २३ । संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्। बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो । बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त Read More…

खेलकुद

आईपीएल: हैदरावाद क्वालिफायरमा, बैङलोर पराजित

काठमाडौं, कात्तिक २२ । सनराईजर्स हैदरावाद ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको क्वालिफायरमा प्रबेश गरेको छ । ईलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैङलोरलाई ६ विकेटले हराउदै हैदरावादले दिल्ली क्यापिटल्ससंगको भेट पक्का गरेको हो । बैङलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदरावादले २ बल अगावै ४ विकेट गुमाएर भेट्टायो । उसको जितमा केन विलियम्सनले सर्बाधिक नटआउट ५० Read More…

खेलकुद

आईपीएल: दिल्लीलाई पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश

काठमाडौं, कात्तिक २१ । मुम्बई इण्डियन्स यूएईमा जारी १३औं संस्करणको इन्डियन आईपीएल टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो । यस्तै अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन जोडे । कागिसो राबडा १५ रनमा अविजित Read More…

स्वास्थ्य

झापामा आज थपिए ११९ जना काेराेना संक्रमित, २ जनाको मृत्यु

झापा, कात्तिक २० । झापामा आज थप ११९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा झापामा आज ५१ महिला र ६८ पुरुष गरी ११९ जनामा कोरोना पुष्टि भएको हो । बिर्तामोडमा १५ महिला र १४ पुरुष गरी २९ जना, भद्रपुरमा ३ जना, गौरादहमा ५ महिला र १ पुरुष गरी ६ जना, Read More…

अर्थ

तिहारका लागि १८ करोडको झिलिमिली बत्ती आयात

काठमाडौं, कात्तिक २० । नेपाल विद्युत् व्यवसायी महासंघले रु १८ करोडको झिलिमिली बत्ती आयात गरेको छ । तिहार र छठका लागि व्यवसायीहरुले सो रकम बराबरको झिलिमिली बत्ती आयात गरेको हो । अघिल्लो वर्ष नेपालमा ४० करोड बराबरको झिलिमिली बत्ती आयात भएको थियो । यस वर्ष कोरोना महामारीका कारण यस्ता सामाग्रीको आयातमा प्रभाव पर्ने अनुमान गरिएपनि Read More…

राजनीति

ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, कात्तिक २० । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । पछिल्लो समय बढ्दै गएको नेकपाभित्रको विवाद समाधानका लागि अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता सुरु भएको हो । आजको बैठकले केही निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । अध्यक्षप्रचण्डसहितका नेकपा नेताहरुले सचिवालय Read More…