शिक्षा

यसपाली कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौं, कात्तिक २० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन Read More…

विश्व

नेपाली सेनाको निमन्त्रणामा आज भारतीय सेनाध्यक्ष नरावणे नेपाल आउँदै

काठमाडौं, कात्तिक १९ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाको निमन्त्रणामा बुधबार बिहान साढे ११ बजे नेपाल आईपुग्ने नरावणे शुक्रबार स्वदेश फर्कने छन् । नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् । नरावणेले भने Read More…

खेलकुद

मुम्बईलाई हराउदै हैदरावाद प्लेअफमा, कोलकत्ता बाहिरियो

काठमाडौं, कात्तिक १९ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्लेअफ समिकरण पुरा भएको छ । समुहचरणको अन्तिम खेलमा मुम्बई ईण्डियन्सलाई १० विकेटले हराउदै सनराईजर्सले प्लेअफमा स्थान बनाएको हो । हैदरावादको जितसंगै कोलकत्ता नाईट राईडर्सको यात्रा पनि समुह चरणमै सिमित भएको छ । आईपीएलको पहिलो क्वालिफायरमा मुम्बई ईण्डियन्स र दिल्ली क्यापिटल्स भिड्नेछन् । विजेता टोली फाईनल Read More…

स्वास्थ्य

नगर प्रमुख आचार्य कोरोनामुक्त, थप स्वास्थ्य उपचारकालागि अझै केहि दिन अस्पतालमै रहने

मेचीनगर, कात्तिक १८ । भारतको शिलीगुडीस्थित किन्स अस्पतालमा उपचारकालागि भर्ना हुनुभएका मेचीनगर प्रमुख विमल आचार्य कोरोनामुक्त हुनु भएको छ । आज प्राप्त स्वाब परीक्षणको नतिजामा प्रमुख आचायको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । उहाँको केहीदिनअघिमात्र पीसीआर परीक्षणका लागि अस्पतालले थ्रोड स्वाव नमूना संकलन गरेको थियो । मंगलबार प्राप्त रिपोर्ट नेगेटिभ आएको अस्पताल श्रोतले जानकारी दिएको Read More…

खेलकुद

आईपीएल: बैङलोरलाई हराउदै दिल्ली क्वालिफायरमा

काठमाडौं, कात्तिक १८ । दिल्ली क्यापिटल्स ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको क्वालिफायरमा प्रबेश गरेको छ । समुहचरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैङलोरलाई ६ विकेटले हराउदै दिल्लीले क्वालिफायर वानमा स्थान सुरक्षित गरेको हो । हारका बावजुत बैङलोरले पनि तेस्रो स्थानमा रहदै प्लेअफमा स्थान सुरक्षित गर्यो । १४ खेलबाट दिल्ली १६ अंकमा तालिकाको दोस्रो स्थानमा रहदै क्वालिफायरमा Read More…

कला

ईटाभट्टामा सुर–ताल म्यूजिक एकेडेमी सञ्चालन

मेचीनगर, कात्तिक १७ । झापाको मेचीनगर स्थित ईटाभट्टा बजारदेखि दुई सय मिटर उत्तर भृकुटी रोडमा सुर–ताल म्यूजिक एकेडेमी सञ्चालनमा आएको छ । समाजसेवी नारायण कोईराला, शंकरप्रसाद अधिकारी र खगेन्द्र तिम्सिनाले संयुक्त रुपमा सोमबार एक कार्यक्रमका बीच एकेडेमीको उद्घाटन गरेका हुन् । सुर–ताल म्यूजिक एकेडेमी उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका कोईरालाले स्थानीय स्तरमै एकेडेमी खुलेकोमा Read More…

संघ \संस्था

जलविद्युत पत्रकार समाजको अध्यक्षमा कोइराला, महासचीवमा निरौला चयन

कास्की, कार्तिक १७ । जलविद्युत क्षेत्रमा कलम चलाउदैं आएका पत्रकारहरुको राष्ट्रिय भेलाले जलविद्युत पत्रकार समाज गठन गरेको छ । आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सातै प्रदेशका पत्रकारहरुको भेलाले कास्कीका भरत कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्ष दिपक ज्ञवाली (रुपन्देही) महासचिवमा ज्ञानेन्द्र निरौला (झापा), सचिवमा कृष्ण दवाडी (कास्की), कोषाध्यक्षमा तारा चापागाईं (कास्की) Read More…

खेलकुद

आईपीएल: चेन्नई विजयी, पञ्जाव पहिलो चरणबाटै बाहिरियो

काठमाडौं, कात्तिक १७ । किंग्स एलाभेन पञ्जाव पनि ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको समुहचरणबाटै बाहिरिएको छ । लिगको ५३ औ खेलमा चेन्नई सुपर किंग्ससंग ९ विकेटले पराजित हुदै पञ्जाव समुहचरणमै रोकिएको हो । यसअघि नै प्रतियोगीताबाट बाहिरिसकेको चेन्नईले भने सिजनको सुखद अन्त्य गरेको छ । पञ्जावले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले ७ बल Read More…

अर्थ

जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता घरघरमै पर्‍याउदा वडावासी खुशी

मेचीनगर, कात्तिक १६ । आफुले भोट दिएर जिताएका जनप्रतिनिधिहरुले अप्ठेरो वा समस्याको बेलामा सहयोग गर्दा जो कोही पनि खुशी हुने नै भए । त्यसमा पनि नेपालीहरुको महान् पर्व दशैंका बेला कहाबाट पैसा जोहो गर्ने भन्ने ठुलो चिन्ता भईरहेको बेला जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता लिएर जनताको घरघरमै पुगी वडावासीलाई खुशी दिदै सहयोग गरिरहेका छन् । दशैंको Read More…

खेलकुद

आईपीएल: हैदरावाद विजयी, बैङलोर ५ विकेटले पराजित

काठमाडौं, कात्तिक १६ । सनराईजर्स हैदरावादले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्लेअफ प्रबेशको संभावना कायमै राखेको छ । आफ्नो १३ औ खेलमा रोयल च्यालेन्जर्स बैङलोरलाई ५ विकेटले हराउदै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको हो । १३ खेलबाट १२ अंक जोडेको हैदरावादले समान अंक भएका पञ्जाव, राजस्थान र कोलकत्तालाई पछि पारेको हो । बैङलोरले दिएको १ Read More…