खेलकुद

झापा गोल्डकप आज देखी

झापा / बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने झापा गोल्डकपको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्नु हुने कार्यक्रम रहेको छ ।

उद्घाटन खेल झापा ११ र सहारा पोखरा एफसी बिच दिउसो २ बजे डोमालाल राजवंशी रंगशालामा हुने छ । मगमग झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने गोल्डकप आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.