भोजपुर, अषाढ २५ । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र नेपाल प्रहरी बिच भिडन्त भएको छ । बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा भएको भिडन्तमा प्रहरी जवान र विप्लव कार्यकर्ताको मृत्यु भएको छ । भिडन्तमा विप्लव कार्यकर्ताको गोली लागेर प्रहरी जवान सन्जिव राईको मृत्यु भएको छ । उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको Read More…

