राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक आज, भ्रातृसंस्थाबारे छलफल हुने

काठमाण्डौं, भाद्र ११ । नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै Read More…

समाचार

सुर्खेतमा बस दुर्घटना: ३ जनाको मृत्यु, २८ जना घाईते

काठमाण्डौं, भाद्र ११ । आज बिहानै भएको सडक दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् । सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो । सुर्खेतको हर्रे नजिक बुधबार बिहान भएको दुर्घटनामा २८ जना घाइते Read More…