कला संघ \संस्था

मेचीनगर तीज नृत्य प्रतियोगितामा खुट्टिडाँगी महिला समुह बिजयी

झापा, भाद्र १४ । रेडियो साथी ९८.६ मेगाहर्ज काकरभिट्टाले आयोजना गरेको मेचीनगर तीज नृत्य प्रतियोगिता २०७६ को उपाधी खुट्टीडाँगी महिला समुह मेचीनगर ९ ले जितेको छ । मेचीनगर ६ स्थीत काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा मेचीनगर ६ को मखमली महिला बचत तथा ऋण सहकारी संस्था दोस्रो भएको छ । त्यस्तै मेचीनगर १ Read More…

समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाण्डौं, भाद्र १४ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी हुन्। उनी प्रधानमन्त्री ओलीको उपचारमा केही दिन सहभागी भएर अहिले काठमाडौँ फर्किएकी छन्। निजी चिकित्सक डा.शाहले भनिन्, प्रधानमन्त्री ओलीको स्वास्थ्य Read More…

खेलकुद

समितिले विविध कार्यक्रम गरी मनायो राखेपको बार्षिक उत्सव

झापा, भाद्र १३ । जिल्ला खेलकुद विकास समिति झापाले विविध कार्यक्रम गरी शुक्रबार राष्ट्रिय खेलकुद परिषदको ५६ औं बार्षिक उत्सव मनाएको छ । समितिले कार्यालय परिसर मेची रंगशाला आसपासलका क्षेत्रमा सामुहिम सरसफाई गरेको थियो । सरसफाई कार्यक्रम पश्चात समितिका निवर्तमान अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा समितिको कार्यालय परिसरमा विशेष कार्यक्रम गरिएको थियो । त्यसक्रममा प्रमुख Read More…

अर्थ कला

भिख मागेर खाँने आमा सेलेब्रेटी भए पछि वास्ता नगर्ने छोरीले पनि खोज्दै आइन

काठमाण्डौं, भाद्र १३ । वर्षौ देखि अलपत्र आमालाई भेट्न छोरी आएकी छिन् । भारतको रेलवे स्टेशनमा गीत गाएर आफ्नो गुजारा गर्दै आएकी रानु मोन्डलकी छोरी अहिले आमालाई भेट्न आएकी हुन् । रानु अहिले ‘सेलेब्रेटी’ भन्दा कम चर्चित छैनन् । ‘रानाघाटकी लता मंगेशकर’ को उपाधि पाएकी रानुले हालै संगीतकार हिमेश रेशमियाको फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’ Read More…

विविध

गाई मारेको अभियोगमा पुरी पक्राउ

काठमाण्डौं, भाद्र १३ । भक्तपुरको चाँगुनारायणमा गाई मारेको अभियोग एक जना पक्राउ परेका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७ बागेश्‍वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरी रहेका छन् । मादक पदार्थ सेवन गरेका पुरीले फर्ममा रहेको ४ वटा गाईमध्ये १ वटा गाईलाई बिहीबार राति दाउराको Read More…

राजनीति

ठेकेदारले सडक नबनाएपछि गगन थापा बसे धर्ना

काठमाण्डौं, भाद्र १३ । सांसद गगन थापा सहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक बिभाग को कार्यालयमा धर्ना दिएका छन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन् । काठमाडौं क्षेत्र नम्वर ४ अन्र्तगत कपन र बुढानिलकण्ठ क्षेत्रमा १२ ओटा Read More…

संघ \संस्था

रविलाई झड्का फेरी अर्को मुुद्धा दायर

काठमाण्डौं, भाद्र १३ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्ष दिन कटिसकेको छ । निर्मलाको परिवारले न्याय पाउँन सकेको छैन । यो बीचमा यो प्रकरण फेरि बाहिर आएको छ । चर्चित पत्रकार रवि लामिछानेविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्धा परेको छ । उनका विरुद्ध चितवन जिल्ला अदालतमा शालिकराम पुडासैनी प्रकरणमा संलग्न भएको विषय विचारधीन छ । Read More…

कला विविध

आज बुबाको मुख हेर्ने दिन

झापा, भाद्र १३ । आज भाद्र कृष्ण पक्षको कुशे औशी तथा बुबाको मुख हेर्ने दिन । सबैले खुशियाली साथ घर घरमा मनाउदै छन् । आज छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण यो दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ । यो दिन बाबु नहुनेहरू भने Read More…

कला शिक्षा

छेवाङ र मृदुल बने होराइजन आइडल

झापा, भाद्र १२ । ‘होराइजन आइडल गायन प्रतियोगिता–२०७६’ को उपाधि छेवाङ ल्हमू तामाङ र मृदुल दाहालले जीतेका छन् । इष्ट होराइजन अंग्रेजी आवाशिय मावि मेचीनगरले भदौ पहिलो साता बाट अडिसन राउण्ड सुरु गरी विभिन्न राउण्ड सम्पन्न गर्दै प्रतियोगिताको बिहीबार भएको ग्रान्ड फिनालेमा छात्रातर्फ हरियो सदनकी तामाङ र छात्रतर्फ रातो सदनका दाहाल प्रथम हुँदै सो उपाधि Read More…

शिक्षा

लालिगुराँसले मनायो तीज

झापा, भाद्र १२ । मेचीनगर–८ प्रगति टोलस्थित लालिगुराँस पब्लिक अँग्रेजी विद्यालयले विविध कार्यक्रम गरी बिहीबार तीज पर्व मनाएको छ । जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा विद्यालय परिसरमा तीज विशेष कार्यक्रम गरिएको हो । त्यसक्रममा प्रमुख अतिथि थापा, मेचीनगर ८ नम्बर वडा अध्यक्ष विकेन्द्र धिमाल, युवा समाजसेवी विष्णु भट्टराई र एमिटि Read More…