झापा, फागुन ११ । सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब तेस्रो सताक्षी गोल्डकप च्याम्पियन बनेको छ । फाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले जारी सिजनमा मोफसलको पहिलो उपाधि चुमेको हो । विजेता बनेको मच्छिन्द्रले नगद ६ लाखसहित ट्रफी प्राप्त ग¥यो । उपविजेता बनेको थ्रीस्टारले ३ लाख रुपैयाँमा चित्त बुझायो । झिलझिलेस्थित Read More…
Day: February 23, 2020
बूढासुब्बा गोल्डकप: अाज मेची नेत्रालयल र नेपाल पुलिस भिड्ने
धरान, फागुन ११ । मोफसलको चर्चीत गोल्डकपको पहिचान बनाउन सफल बूढासुब्बा गोल्डकपको २२औँ संस्करण हिजो बाट सुरू भएको छ । जारी प्रतियोगिता अन्तर्गत अाइतवार (अाज) मेची नेत्रालय काँकरभिटा फुटबल ट्रेनिङ सेन्टर र नेपाल पुलिस क्लब काठमाडौं बिच प्रतिष्पर्धा हुने अायोजकले जनाएको छ । त्यसैगरी हिजो भएको उद्घाटक खेलमा अायोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोल Read More…
प्रधानमन्त्री ओली ६९ अौं बर्षमा प्रवेश, जन्मदिन मनाउन आज जन्मथलो तेह्रथुम जाँदै
काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो। उनी आज विहान त्यसतर्फ Read More…



