झापा, चैत १८ । मेचीनगर नगरपालिकाको कार्यलयले बिहिवार देखि अति विपन्न परिवारलाई राहत वितरण गर्ने भएको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले आगामी चैत २६ गतेसम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाउदै लकडाउन गरेको छ । काम नहुदा नगर क्षेत्रका दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुर Read More…
Month: March 2020
विपन्नका सारथी बालकृष्ण
झापा, चैत १८ । विपन्नका सारथी बन्दै दुःखमा परेका विपन्न परिवारलाई आवश्यक पर्दा दिल खोलेर सहयोग गर्ने नाम हो बालकृष्ण थापा । मेचीनगर–६ काँकरभिट्टाका यूवा व्यवसायी थापाले अहिले ज्यालादारी बन्द भई समस्यामा परेका मजदुर तथा विपन्न परिवारहरुलाई सोमबार खाद्यन्न वितरण गरेका छन् । उनले ज्यालादारी गरेर जेनतेन दुई छाक टार्दै आएका मेचीनगर ६ का एक Read More…
कोरोना नियन्त्रणमा मेचिनगरको पुर्ब तयारी अनि भाबी योजना यस्तो छ, हेर्नुहोस !
युवराज आचार्यझापा, चैत १८ । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै गएकोले मानव सभ्यतालाइ नै चुनौती थपीएको छ । अहिले विश्वभरी सबैतिर कोरोना सन्त्रास छाएको छ । नेपालमा पनि ५ जनामा कोरोना संक्रमण भेटिइ सकेको छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट यतिखेर विश्वका २ सयबढी देशका ३७ Read More…
मेची अभियानद्वारा पिपिइ र एन ९५ माक्स हस्तान्तरण
झापा, चैत १७ । विपतमा परेका मानिसहरुलाई सहयोग गर्न झापाको मेचीनगरमा स्थापना गरिएको मेची अभियानले आज स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पिपिइ) र एन– ९५ मास्क हस्तान्तरण गरेको छ । मेचीनगर वडा नं ६ को कार्यालय परिसरमा मेचीनगर प्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोख्रेल उप्रेतीलाई अभियानका तर्फबाट संयोजक डालमिया, शंखर थापा, गोपाल तामाङ्ग, Read More…
एनएमसीले दिने भयो आफ्ना सदस्यलाई दुई हजार सापटीे
झापा, चैत १७ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले लकडाउनको अवधिमा विपन्न वर्गका आफ्ना सदस्यहरुलाई विना झन्झट दुई हजार रुपैयाँ सापटी दिने भएको छ । संस्थाको सोमवार काँकरभिट्टामा बसेको पदाधिकारी बैठकले एनएमसीका सदस्यहरुलाई २ हजार रुपैयाँ नगदै सापटी दिने निर्णय गरेको कर्पोरेट सचिवालयका कर्मचारी हेमन्त निरौलाले जानकारी दिए । ‘एनएमसी सदस्य भएको विपन्न वर्गको व्यक्तिले Read More…
बिपत ब्यवस्थापनले दियो विपन्न परिवारलाई खाद्यन्न
झापा, चैत १७ । अति विपन्न परिवारका मजदुरहरु ज्यालादारी बन्द भई समस्यामा परेकाहरुले खाद्यन्न पाएका छन् । उनीहरुलाई बिपत ब्यवस्थापन समिति कचनकवल गाउपालिका वडा नं ७ ले खाद्यन्न सामाग्र दिएको छ । खाध्यान्न सामाग्री वितरणमा प्रदेश सांसद बसन्त बानियाले आर्थिक सहयोग तथा सहजिकरण गरेका थिए । समितिले अहिलेको बिषम परिस्थितिमा रोजगारी बन्द भई दुई छाक Read More…
मेचीनगरबासी कोही पनि भोकै मर्नु पर्दैन: नगर प्रमुख आचार्य
झापा, चैत १६ । मेचीनगर प्रमुख विमल आचार्यले केही पनि नगरबासी खना नपाएर मनुपर्ने अबस्था नआउने बताएका छन् । उनले परिस्थिती र आबश्यकता अनुशार सबै ब्यबस्था मिलाउने बताउदै नगरबासीका हरेका समस्याको समाधान गर्न नगरपालिका सक्षम रहेको वताएका हुन् । उनले भने–‘यो संबेदनशिल समयमा बिश्वभर फैलिएको कोरोनाको प्रकोपबाट वच्न सतर्क रहि सरकारले लागू गरेको लकडाउन पुर्ण Read More…
आइसोलेसनमा भर्ना गरिएका युवकको मृत्यु
काठमाडौं, चैत १६ । बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको मृत्यु भएको छ। सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए। थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको Read More…
वैशाख ३ सम्म अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने सरकारको निर्णय
काठमाडौं, चैत १६ । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तराष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो । सरकारले यस अघि चैत ८ देखि १८ गतेसम्म हवाई उडान Read More…
मेचीनगरमा नै पहिलो चोटी वडा नम्बर ८ ले रेड लक लगायो
झापा, चैत १६ । मेचीनगर नगरपालिका वडा नम्बर ८ ले मेचीनगरमा नै पहिलो चोटी वडा भित्र विदेश बाट आएका घरहरु पहिचान गरी आइतबार रेड लक लगाएको छ । भारत सहित तेस्रो मुलुकबाट वडामा चैत ४ गते देखि यता आएका १७ जनाको घरमा मेचीनगर ८ का वडा अध्यक्ष विकेन्द्र धिमाल वडा सदस्य सन्तोष मेचे युवा समाजसेवी Read More…










