झापा, फागुन १९ । भारतस्थित आसाम डाउन टाउन युनिभर्सिटी र नेपालको जनमैत्री कलेज काठमाडौं बीच भगिनी सम्बन्ध गाँसिएको छ । शुक्रबार आसामको राजधानी गुहाटीमा एक कार्यक्रमकाबीच आसाम डाउन टाउन युनिभर्सिटी र जनमैत्री कलेज काठमाडौंबीच भगिनी सम्बन्ध गाँसिएको हो । आसाम डाउन टाउन युनिभर्सिटीका व्यवस्थापन प्रमुख जौतिस दत्त र जनमैत्री कलेज काठमाडौंका क्याम्पस प्रमुख भोलानाथ ओझाले Read More…
Day: March 2, 2020
माइभ्याली गोल्डकप: टाइब्रेकरमा रुपन्देहीलाई हराउँदै मच्छिन्द्र सेमीफाइनलमा
नरेन इलामेली इलाम, फागुन १९ । मच्छिन्द्र क्लब काठमाण्डौ इलाममा जारी छैटौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । इलाम सदरमुकाम स्थित ठूलो टुँडिखेलमा सोमबार सम्पन्न तेश्रो क्वाटरफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित समयमा गोल रहित बराबरी Read More…
मेलिनाले गरिन् विद्यालयलाई खेल सामग्री सहयोग
झापा, फागुन १९ । मेचीनगर ४ स्थित पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच राष्ट्रिय ख्याति प्राप्त कलाकार मेलिना राईले खेलकुद सामग्री प्रदान गरेकी छिन् । विद्यालय परिसरमा सोमवार मेचीनगर खेलकुद विकास समिति संयोजक तथा मेचीनगर वडा नम्बर ४ का वडा अध्यक्ष नविन बराल, मेचीनगर खेलकुद विकास समिति सदस्य भूमिका सुब्बा, सञ्चारकर्मी सचित आनन्द Read More…
जिल्ला स्तरीय बि डिभिजन लिग: अादर्श क्रिकेट एकाडेमी विजयी
झापा, फागुन १९ । झापा जिल्ला क्रिकेट संघको अायोजनामा अायोजित प्रथम झापा जिल्ला स्तरीय बि डिभिजन लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा ६ विकेटले अादर्श क्रिकेट एकाडेमी विजयी भएको छ । काँकरभिट्टा माविको खेल मैदान टस जितेर ब्याटिङ रोजेको मिलन क्रिकेट क्लब मेचीनगरले अलअाउट हुदै १ सय १ रन जोडेको थियो । जवाफी ब्याटिङमा Read More…
बाहुनडाँगी महोत्सव: अाज सुगम र प्रीतम अाउने
झापा,फागुन १९ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव आयोजना भएको हो । महोत्सवको तेस्रो दिन सोमवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार सुगम पोख्रेको साथमा प्रीतम आचार्य र Read More…
झोला बनाउने तालिम सम्पन्न
झापा, फागुन १९ । मेचीनगर १ स्थित शुभ महिला समूहद्धारा आयोजित व्यावसायिक ब्याग(झोला) बनाउने तालिम आइतबार समापन भएको छ । आयोजक समूह अन्तर्गत उपसमिति अध्यक्ष शिला भट्टराईको अध्यक्षता एवं मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । तालिम समापनको अवसर पारेर आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तामाङले तालिमले Read More…
प्रदेश एक मा पुष्पलाल मित्रता केन्द्र गठन
इटहरी, फागुण १९ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार –प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पु¥याउने उद्देश्यले गठित ‘पुष्पलाल मित्रता केन्द्र’को १ नम्बर प्रदेश कमिटी गठन भएको छ । सुनसरीको इटहरीमा आइतबार भएको प्रदेश स्तरीय भेलाले भाष्कर काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा इन्द्र Read More…
बाहुनडाँगी महोत्सव: मेलिना र वेभ ब्याण्ड संंगै झुमे मेचीनगरवासी
झापा,फागुन १९ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव आयोजना भएको हो । महोत्सवको दोस्रो दिन आईतवार (हिजो) ख्यातीप्राप्त राष्ट्रिय कलाकार मेलिना राईले आफ्नो सुपरहिट आधा Read More…








