झापा, चैत १७ । विपतमा परेका मानिसहरुलाई सहयोग गर्न झापाको मेचीनगरमा स्थापना गरिएको मेची अभियानले आज स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पिपिइ) र एन– ९५ मास्क हस्तान्तरण गरेको छ । मेचीनगर वडा नं ६ को कार्यालय परिसरमा मेचीनगर प्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोख्रेल उप्रेतीलाई अभियानका तर्फबाट संयोजक डालमिया, शंखर थापा, गोपाल तामाङ्ग, Read More…
Day: March 30, 2020
एनएमसीले दिने भयो आफ्ना सदस्यलाई दुई हजार सापटीे
झापा, चैत १७ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले लकडाउनको अवधिमा विपन्न वर्गका आफ्ना सदस्यहरुलाई विना झन्झट दुई हजार रुपैयाँ सापटी दिने भएको छ । संस्थाको सोमवार काँकरभिट्टामा बसेको पदाधिकारी बैठकले एनएमसीका सदस्यहरुलाई २ हजार रुपैयाँ नगदै सापटी दिने निर्णय गरेको कर्पोरेट सचिवालयका कर्मचारी हेमन्त निरौलाले जानकारी दिए । ‘एनएमसी सदस्य भएको विपन्न वर्गको व्यक्तिले Read More…
बिपत ब्यवस्थापनले दियो विपन्न परिवारलाई खाद्यन्न
झापा, चैत १७ । अति विपन्न परिवारका मजदुरहरु ज्यालादारी बन्द भई समस्यामा परेकाहरुले खाद्यन्न पाएका छन् । उनीहरुलाई बिपत ब्यवस्थापन समिति कचनकवल गाउपालिका वडा नं ७ ले खाद्यन्न सामाग्र दिएको छ । खाध्यान्न सामाग्री वितरणमा प्रदेश सांसद बसन्त बानियाले आर्थिक सहयोग तथा सहजिकरण गरेका थिए । समितिले अहिलेको बिषम परिस्थितिमा रोजगारी बन्द भई दुई छाक Read More…



