कला

बाहुनडाँगी महोत्सव: मेलिना र वेभ ब्याण्ड संंगै झुमे मेचीनगरवासी

झापा,फागुन १९ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव आयोजना भएको हो । महोत्सवको दोस्रो दिन आईतवार (हिजो) ख्यातीप्राप्त राष्ट्रिय कलाकार मेलिना राईले आफ्नो सुपरहिट आधा Read More…

खेलकुद

बर्मेलीले कराते प्रतियोगिता गर्ने

झापा, फागुन १८ । बर्मेली कराते डोजोले प्रथम झापा जिल्लास्तरीय अण्डर–१८ जुनियर खुल्ला कराते प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजक डोजोले आइतबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरी आउँदो शनिबार प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको हो । उक्त डोजोको तेस्रो स्थापना दिवशको सन्दर्भ पारेर तुर्केनी खेलमैदानमा प्रतियोगिता गर्ने निर्णय भएको आयोजक डोजोका अध्यक्ष अभिषेक दवाडीले बताए Read More…

खेलकुद

जिल्ला स्तरीय बि डिभिजन लिग क्रिकेट प्रतियोगिता सुरू

झापा, फागुन १८ । प्रथम झापा जिल्ला स्तरीय बि डिभिजन लिग क्रिकेट प्रतियोगिता आइतवार देखि सुरू भएको छ । झापा जिल्ला क्रिकेट संघको आयोजनामा आयोजित प्रतियोगिता मेचीनगर स्थित काँकरभिट्टा माविको खेलमैदान र विर्तामोड स्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुँदैछ । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख विमल आचार्यले झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन Read More…

संघ \संस्था

पूर्वाञ्चलको रजत महोत्सवमा सय भन्दा धेरै सम्मानित

झापा, फागुन १८ । झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकको रजत महोत्सव सम्पन्न भएको छ । श्रीअन्तु प्रकाशन प्रा.लि. द्वारा २०५२ सालदेखि नियमित प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक २५ वर्षमा प्रवेश गरेको अवसरमा पूर्वाञ्चलले प्रकाशन गरेको विशेषाङ्कको समेत लोकार्पण गरिएको छ । प्रदेश नम्बर १ का प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ सहित २५ जना अतिथिले संयुक्त Read More…

कला

बाहुनडाँगी महोत्सव: जेसीज राष्ट्रिय अध्यक्ष शंकरद्वारा भब्य उद्घाटन, आस्थाले नचाईन मेचीनगरवासीलाई

झापा,फागुन १८ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सुरु भएको छ । महोत्सवको उद्घाटन शनिवार साझ भब्य समारोहका बिच डिजिटल प्रविधि द्वारा कार्यक्रमका प्रमुख अतिथि जेसीज राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरले गरेका थिए । आयोजक बाहुण्डाँगी जेसीजले प्रमुख अतिथि शंकरलाई काँकरभिट्टा देखि नै ५०/६० जना Read More…