झापा, जेठ २३ । कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणको कार्यमा खटिएका स्वास्थ्यकर्मी माथी केही स्थानिय बासीहरु असान्दर्भिक र अप्रत्यासीत रुपमा दुव्र्यवहार प्रति खेद प्रकट गर्दै कमल गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयले प्रेस विज्ञप्ती निकालेको छ । यस्तो छ कमल गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयले प्रेस विज्ञप्ती
Day: June 5, 2020
प्रदेश १ सरकारको आ.ब. २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)
माननीय सभामुख, प्रदेश सभाका माननीय सदस्यहरु, १. प्रदेश नं. १ को सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार गठन भई प्रदेश विकासको योजनाबद्ध श्रृंखला शुरु भएको मध्य अवधिमा प्रवेश गरिरहदा प्रदेश नं. १ प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट यस सम्मानित प्रदेश सभामा प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ। २. Read More…
झापामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
झापा, जेठ २३ । झापामा शुक्रबार थप १२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा कचनकवलमा १० जना, गौरादह १ जना र गौरीगञ्ज १ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धरान र विराटनगरमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । Read More…
नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुग्यो, आजै थपिए २७८
काठमाडौं, जेठ २३ । नेपालमा आज (शुक्रवार) एकैपटक २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २७८ जनालाई कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको Read More…
थप एक जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो
काठमाडौं, जेठ २३ । कोरोनाका कारण थप एकजनाको ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९स्थित जनता माविमा रहेको क्वारेन्टिनमा रहेका सुर्खेत हाँसेगाउँ निवासी २० वर्षीय पुरुषको आरडीटी चेक गर्दा नेगेटिभ आएको Read More…





