अर्थ

ड्रेन बनाउँदाको हिसाब भेला बोलाएर सार्वजनिक

झापा, असार १६ । विकास निर्माणका अधिकांश हरहिसाब उपभोक्ता समितिले आन्तरिक रुपमा फरफारक गर्ने परिपाटी छ । तर, मेचीनगर वडा नम्बर ८ को एक बस्तीमा बनेको डे«न निर्माण उपभोक्ता समितिले भने सर्वपक्षीय भेलामार्फत हिसाब फरफारक गरेर सार्वजनिक गरेको छ । मेचीनगर वडा नम्बर ८ को चौधरी बस्तीमा निर्माण गरिएको ड्रेन निर्माणको हिसाब आज वडा कार्यालयमा Read More…

स्वास्थ्य

३१६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

काठमाडौं, असार १६ । नेपालमा थप ३१६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ६० जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३ हजार १ सय ९४ Read More…

स्वास्थ्य

थप ४७६ जना कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

काठमाडौं, असार १५ । नेपालमा थप ४७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १२१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३ हजार १ सय ३४ Read More…

विविध

आज धान दिवस अर्थात् असार पन्द्र दही चिउरा खाने दिन

काठमाडौँ, असार १५ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक Read More…

स्वास्थ्य

झापाका थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालको कुन जिल्लामा कति थपिए(विवरणसहित)

झापा, असार १४ । नेपालमा आइतबार थप ४६३ जनामा कोरना पुष्टि भएको छ । जसमा ३५८ पुरुष र १०५ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ । नयाँ संक्रमितहरुमा झापाका २ जना, मोरङका १७ जना, उदयपुरका ५ जना इलामका एक जना, सुनसरीका एक जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना डडेल्धुराका एक जना, अर्घाखाँचीका ५ Read More…

स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको सख्या १२ हजार ७ सय नाघ्यो, एकैदिन थपिए ४६३ जना

काठमाडौंं, असार १४ । नेपालमा थप ४६३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ हजार ७५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १७९ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३ हजार १३ जना पुगेको Read More…

समाचार

पहिरोमा पुरिएर मृत्यु

वालिङ, असार १४ । गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाईते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । श्रीमान्, श्रीमती Read More…

राजनीति

आज ६९ औँ जननेता मदन भण्डारी जयन्ती

काठमाडौंं, असार १४ । जनताको बहुदलीय जनवादका प्रवर्तक एवं नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको आज ६९ औँ जन्मजयन्ती । देशभरि विभिन्न कार्यक्रम गरेर मदन जयन्ती मनाइँदै छ । भण्डारीको जन्मजयन्तीका अवसरमा नेकपा तथा मदन भण्डारी मेमोरियल फाउण्डेशनले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । फाउण्डेशनले आज आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष Read More…

स्वास्थ्य

थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं, असार १३ । नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अब संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।  उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्। रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।रसुवाका संक्रमितमा ८ महिला Read More…

संघ \संस्था

प्रेस क्लब मेचीनगर संयोजकमा पौडेल

झापा, असार १३ । मेचीनगरमा क्रियाशील पत्रकारहरु अब एक भएर अघि बढ्ने भएका छन् । मेचीनगरमा सञ्चालित दुईवटा संस्था मेची बोर्डर जर्नानिस्ट एसोसिएसन नेपाल र प्रेस क्लब मेचीनगरलाई एउटा साझा संस्था बनाउने सहमति भएको छ । आज काँकरभिट्टा खानेपानी संस्थाको कार्यालयमा भएको एकीकरण सभामा नयाँ पुस्ताका पत्रकारलाई समेट्दै प्रेस क्लब मेचीनगर बनाउने ऐतिहासिक सहमति भएको Read More…