मेचीनगर, असोज ३ । दुवै मृगौला फेलभई हाल मृत्यु संग संघर्ष गरिरहेकी मेचीनगर ८ की निर्मला ढुंगानाको उपचारमा रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहदै आएका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । मेचीनगर– ८ स्थित प्रतिभा टोल निवासी हाल अष्ट्रेलियामा रहेका नियोत तिम्सिनाको नेतृत्वमा संकलित रकम रु ४० हजार निर्मलाको उपचारमा आर्थिक सहयोग गरेको छ । मेचीनगर ८ Read More…
Day: September 19, 2020
साहित्यकार आत्रेयद्वारा लिखित ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ पुस्तक बिमोचन
मेचीनगर, असोज ३ । संविधान तथा राष्ट्रिय दिवसको अवसर पारेर शनिबार एक भब्य कार्यक्रमका बिच ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ बिमोचन भएको छ। प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा सभा सदस्य प्राज्ञ यज्ञराज प्रसाईको प्रमुख आथित्यता तथा अग्रज साहित्यकारहरुको उपस्थितिमा बिमोचन भएको हो। साहित्यकार तथा शिक्षासेवी बिष्णुभक्त आत्रेयद्वारा लेखिएको ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ कृति Read More…
श्री कृष्ण व्यासाश्रम मन्दिर समितिको अध्यक्षमा पुनः खनाल
मेचीनगर, असोज ३ । श्री कृष्ण व्यासाश्रम मन्दिर समितिमा पुनः लिला प्रसाद खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । तीन बर्षे कार्यकालको लागि खनालको नेतृत्वमा रहेको मेचीनगर–८ स्थित श्री कृष्ण व्यासाश्रम मन्दिर समितिको बरिष्ठ उपाध्यक्षमा लाल बहादुर थामी, उपाध्यक्षमा सूर्य अधिकारी, महासचिवमा राजन कुमार गिरी, सचिवमा उत्तम गिरी र कोषाध्यक्षमा गोमा पोख्रेल सर्वसम्मत चयन Read More…
राष्ट्रपति भण्डारीद्वारा ५९४ जनालाई विभूषण प्रदान
काठमाडौं, असोज ३ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गरेकी छिन् । जसअनुसार मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय, ४, सुकीर्तिमय राष्ट्र द्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्र द्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २४२ र जनसेवा श्री १०४ जना गरी जम्मा Read More…
संविधान तथा राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)
काठमाडौं, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएको बताउँदै यसमा आशंका र अस्पष्टताहरु भए सम्बादतको माध्यमबाट त्यसलाई हटाउन सकिने बताएका छन्। पाँचौ संविधान दिवसका उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपरोक्त कुरा बताएका हुन्। प्रस्तुत छ, प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पादित रूप आज हामी छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउन Read More…





