झापा, असोज १४ । झापामा बोलेरोको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएकाे छ । शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ बोलेरो जीपले ठक्कर दिँदा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जीपले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । घाइते उनलाई बिर्तामोडको Read More…
Month: September 2020
ओली–प्रचण्ड दिनहुँ भेट, परिणाम शून्य
काठमाडौं, असोज १४ । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच बिहीबारयता भेटवार्ता भइरहे पनि कस्तो मापदण्ड अपनाउने भनेर निष्कर्षमा नपुगेको नेताहरूको भनाइ छ। त्यही कारण मंगलबार पनि सहमति जुट्न सकेन। ओली पक्षका एक स्थायी समिति सदस्यले Read More…
आईपीएल: हैदराबादद्वारा दिल्ली पराजित
काठमाडौं, असोज १४ । इण्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । यूएइमा चलिरहेको १३ औं संस्करणको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै जितको सुरुवात गरेको हो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनायो । Read More…
झापामा कोरोना संक्रमितको संख्या ८६० पुग्यो, ८ जनाको मृत्यु
झापा, असोज १३ । झापामा मंगलबार नौ जना स्थानीयबासीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससंगै झापामा कोरोना संक्रमितको कुल संख्या ८६० जना पुगेको छ । आज झापामा दुई जना महिला र सात जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भद्रपुर नगरपालिका वडा नं. ५ र १० का तीन जना पुरुष, अर्जुनधारा नगरपालिका Read More…
असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
काठमाडौं, असोज १३ । असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव अघि सारिएकाे छ । यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरुसँग छलफल गर्दै सार्वजनिक सवारीमा असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव अघि सारेकाे छ । विभागले असाेज २० देखि २५ सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका Read More…
होटल सञ्चालकले कुटपिट गर्दा ग्राहकको मृत्यु
मोरङ, असोज १३ । मोरङको उर्लाबारी नगरपालिका–७ मा युनिक होटल सञ्चालन गरेर बसेका २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट एक जना ग्राहकको मृत्यु भएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार संखुवासभा घर भई उर्लाबारीमा होटल खोलेर बसेका तामाङले कुटपिट गर्दा ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको हो । भारतको दार्जिलिङ घर भएका सुशील Read More…
प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण
काठमाडौं, असोज १३ । प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रिमियर लिगमा पछिल्लो साता गरिएको परिक्षणमा १० जनालाई कोरोना संक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ । नयाँ सिजन सुरु भएपछि प्रिमियर लिगमा पहिलो पटक धेरै संख्यामा संक्रमित देखिएका हुन् । पछिल्लो चरणमा २१ सेप्टेम्बर देखि २७ सेप्टेम्बरसम्म कूल १ हजार ५९५ Read More…
मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा
काठमाडौं, असोज ११ । सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा पु-याएका छन् । प्रधानमन्त्रीे ओलीले गत शुक्रबार मन्त्रिपरिषद् बैठकमा ‘केही मन्त्रीको बिदाइ र केहीलाई निरन्तरता दिनेगरी पुनर्गठन’ संकेत गरे । Read More…
शिक्षकलाई विद्यालय पुग्न मन्त्री पोखरेलको निर्देशन
काठमाडौँ, असोज ११ । वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताउनुभयो । शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले शिक्षकको Read More…
आईपीएल: हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ता विजयी
काठमाडौं, असोज ११ । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । अबुधाबीमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो । शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ Read More…










