विविध

छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काठमाडौं, भदौ १७ । आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । प्रहरीले छोरीमाथि बलात्कार गरेको आरोपमा काठमाडौंको शंखमुलबाट ४० वर्षीय बाबुलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषले आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । उनले छोरीमाथि पटक–पटक बलात्कार गरेका Read More…

खेलकुद

सन्दिपको टिम जमैका तलाबाजको चौथो हार

काठमाडौं, भदौ १७ । क्यारेबियन प्रिमियर लिग क्रिकेट सिपिएलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेको टोली जमैका तलावाजले चौथो हार ब्योहोरेको छ । जमैका गएराती ट्रिन्बागो नाईट राईडर्ससंग १९ रनले पराजित भएको हो । यो हारसंगै जमैकाको अघिल्लो चरण प्रबेशको संभावना कमजोर बनेको छ । ट्रिन्बागोले भने आफ्नो अपराजित यात्रालाई सातौ खेलमा पनि निरन्तरता दिएको हो । Read More…

धर्म संस्कृती

सोह्र श्राद्ध आज देखि सुरु, के हो सोह्र श्राद्ध ? कसरी सुरु भयो १६ दिन पितृ कार्य गर्ने चलन ?

काठमाडौं, भदौ १७ । श्राद्ध संस्कृत शब्द हो, जसको शाब्दिक अर्थ हुन्छ, कुनै पनि कार्य वा चीजलाई निष्ठा र विश्वासका साथ सम्पन्न गर्नु । हिन्दु धर्ममा आफ्नो पितृको श्रद्धापूर्वक गरिने अनुष्ठानलाई श्राद्ध भनिन्छ । जुन पुरोहितबाट गराइन्छ । हिन्दू मान्यताअनुसार पितृको आत्मा पितृलोकामा बास गर्छन, जुन स्वर्ग र पृथ्वीको बीचमा रहेको र यसलाई मृत्युका देवता Read More…

समाचार

खुल्यो नियमित अन्तराष्ट्रिय उडान

काठमाडौं, भदौ १७ । कोरोनाको महामारीका कारण २०७६ चैत्र ९ गतेबाट रोकिएको नियमित अन्तराष्ट्रिय उडान भदौ १७ गते आजबाट सुरु हुने भएको छ । भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान सुचारु गर्ने सरकारी योजना थियो । तर, सम्बन्धित निकायहरुसँगको सम्वन्यमा भदौ १७ मा सारिएको थियो । भदौ ४ गते बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ माहामारीबाट बचेर Read More…

अर्थ

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं, भदौ १६ । सरकारले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार साँझ नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रूपैयाँ बढाएको हो । योसँगै पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ कायम भएको छ । निगमले डिजेल, मट्टितेल, खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।

शिक्षा

आदर्श माविको अध्यक्षमा पुनः पोख्रेल

मेचीनगर, भदौ १६ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा रहेको आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तीन बर्षे कार्यकालका लागि समाजसेवि रेवन्तराज पोख्रेल (अर्जुन) चयन भएका छन् । मंगलबर विद्यालय परिसरमा बसेको बैठकले सर्वसम्मत रुपमा पुनः तेस्रो कार्यकालको लागि पोख्रेललाई चयन गरेको हो । बैठकले विद्यालय व्यवस्थापन समितिको सदस्यमा अभिभावकको तर्फबाट टिकाराम रिजाल, Read More…