खेलकुद

एम्बाप्पेको २ गोलले पनि टरेन हार, पीएसजी मोनाकोसँग स्तब्ध

काठमाडौं, मंसीर ६ । केलियन एम्बाप्पेले २ गोल गरेको खेलमा फ्रेन्च लिग वानमा पीएसजी मोनाकोसँग स्तब्ध भएको छ । १० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो । पीएसजीलाई हराउन मोनाकोका केभिन भोलान्डले दुई तथा सेस फाब्रिगासले एक गोल गरे । पीएसजीका केलियन एमबाप्पेले दुवै गोल गरे पनि हार टार्न सकेनन् । Read More…