राजनीति

संसद विघटनको विरोधमा बिर्तामोडमा प्रदर्शन (फोटो सहित)

झापा, पुस ५ । प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति बिध्यादेवी भण्डारीले संघीय संसद विघटन गरेको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा बिरोध प्रदर्शन गरिएको छ । ओलीको गृहजिल्ला झापामा नेकपाका कार्यकर्ता, अनेरास्ववियू र राष्ट्रिय युवा संघ झापाले प्रर्दशन गरेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेता तथा कार्याकर्ताहरुले आइतबार बिर्तामोडमा प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमको Read More…

समाचार

चुनौतीको सामना गर्न तयार रहन सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा शर्माले चारै सुरक्षा निकायका प्रमुखहरूसंग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघट गरेसँगै बदलिएको परिस्थितिका बारेमा चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले पछिल्लो समय आइपर्ने सुरक्षा चुनौतीको सामना गर्न र तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । छलफलमा गृहमन्त्री रामबहादुर Read More…

समाचार

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस, उक्त निर्णयप्रति कांग्रेसको आपत्ति

काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले संसद विघठनका लागी सिफारीस गरेका हुन् । प्रधानमन्त्री ओली उक्त निर्णय गरेर हिडेका छन् । तर,मन्त्रीहरु भने बैठकमा बसिरहेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमा भएको बेला प्रधानमन्त्रीले उक्त निर्णय गरेका हुन् Read More…

राजनीति

नेकपा स्थायी कमिटी बैठक आज, अध्यक्षद्वय बिच सहमति होला त ?

काठमाण्डौ, पुस ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना भने कमै देखिएको छ Read More…

खेलकुद

धेरै गोल गर्ने खेलाडीको सूचीमा पेलेलाई भेटाए मेस्सीले

काठमाडौं, पुस ५ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ब्राजिलियन लिजेन्ड पेलेको रेकर्ड बराबरी गरेका छन् । अर्जेन्टिनी स्टार मेस्सीले पेलेको एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका हुन् । सन् २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका मेस्सीले बार्सिलोनाबाट ६४३ गोल गरेका छन् । पेलेले ब्राजिलको क्लब सान्टोसबाट ६४३ गोल गर्दै एउटै क्लबबाट Read More…

खेलकुद

रोनाल्डोको दुई गोलमा युभेन्टसको सानदार जित

काठमाडौं, पुस ५ । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा पार्मामाथि सानदार जित हात पारेको छ । युभेन्टसले घरेलु टोली पार्मालाई ४–० ले हराएको हो । पार्मामा शनिबार राति भएको खेलमा युभेन्टसको सहज जितमा रोनाल्डोको दुई गोलसँगै डिजान कुलुसेभ्स्की र अल्भारो मोराटाले गाल थपे । पहिलो र दोस्रो Read More…