मेचीनगर । स्थानीय तहको निर्वाचनपछि झापा मेचीनगरका विभिन्न वडामा नवनिर्वाचित पदाधिकारीले वडाको कार्यभार सुचारु गरेका छ्न् । यसै क्रममा मेचीनगर ८ वडा कार्यालयले जनताको सेवामा सरिक हुँदै जनसेवामा महत्वपूर्ण निर्णय गरेको छ । वडा कार्यालयमा नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेसंगै जनताको सेवामा पहिलो बैठकबाट नै महत्वपूर्ण तीन वटा निर्णय गरेका हुन् । वडाध्यक्ष गीरीराज धमला, Read More…
Day: May 30, 2022
केएफटिसी सिटी लिग यु–१४ः ह्याप्पी र क्लासिक वारियर्स विजयी
झापा। झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा ह्याप्पी क्लब र क्लासिक वारियर्स विजयी भएका छन् । काँकरभिट्टा माविको खेल मैदानमा आज भएको पहिलो खेलमा राइजिङ एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लब विजयी भएको छ । यो जितसंगै लगातार दुई खेलमा विजय हासिल गर्न सफल ह्याप्पी क्लब Read More…
बानियाँको राष्ट्रिय सम्मेलन २० र २१ गते झापामा हुँदै
झापा । बानियाँ बन्धु समाजको १३ औँ राष्ट्रिय सम्मेलन यहि जेठ २० र २१ गते झापामा हुने भएको छ । हरेक ३ वर्षमा हुने सम्मेलन यो पटक झापा मेचीनगर ११ को धाइजनस्थित बानियाँ गाउँमा हुने भएको हो । २० गते केन्द्रीय समितिको बैठक, विभिन्न जिल्लाबाट आउने बन्धुहरुसँग भेटघाट हुनेछ भने २१ गते महाधिवेशन उद्घाटन, विभिन्न Read More…
भोट फकाउने बजेट : कर्मचारीलाई १५ प्रतिशत तलब, ६८ वर्षकालाई बृद्धभत्ता, दम्पत्तिलाई कर छुट, सुकुम्वासीलाई अपार्टमेन्ट
काठमाडौँ । सङ्घ र प्रदेशको निर्वाचन गर्ने जिम्मेवारी रहेको सरकारले आइतबार आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्यो। कोरोनासँगै विश्व राजनीतिको प्रभावले अर्थतन्त्र कमजोर बन्दै गएको बेला सरकारको प्राथमिकता भने मतदातामुखी कार्यक्रम देखियो। चालु आर्थिक वर्षको बजेटभन्दा करिब १० प्रतिशत बढाएको बजेटको लक्ष्य कसरी पुरा हुन्छ अर्थमन्त्री जनार्दन Read More…
तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु
काठमाडौं । तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ। जहाजमा रहेका चालक दलका ३ सदस्य र १९ जना यात्रु सबैको मृत्यु भएको घटनास्थलमा खटिएका एक प्रहरीले जानकारी दिएको छ। अहिले नेपाली सेना, प्रहरी र घटनास्थलमा पुगेका स्थानीयको टोलीले शव संकलन गरिरहेको छ। घटनास्थलमा रहेका थासाड गाउँपालिका वडा नम्बर ३ का स्थानीय युवा सुमित Read More…
डेब्यू गरेको वर्ष नै गुजरात टाइटन्सले जित्यो आईपीएलको उपाधि
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो। आईपीएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि हात पार्न सफल भयो। राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ Read More…
धुलाबारीको आम्दा मेची अस्पताललाई विशिष्ट सेवा उपलब्ध गराउन छलफल सुरु
मेचीनगर । झापाको मेचीनगर-१० स्थित धुलाबारीमा रहेको आम्दा मेची अस्पताललाई विशिष्ट सेवा सहित स्वास्थ्य सेवा उपलब्ध गराउन मेचीनगर नगरपालिका र सरोकारवालाबिच छलफल अगाडी बढाईएको छ । नव निर्वाचित नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उप प्रमुख मीना पोखरेल उप्रेतीसहित मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषीराम तिम्सिना र आम्दा नेपालको टोली बीच मेचीनगर नगरपालिकामा आईतबार छलफल सम्पन्न भएको Read More…
घटनास्थल पुगेका शेरचन भन्छन्– शव चिनिने अवस्थामा छैनन्
काठमाडौं । आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको Read More…
‘हराइरहेको तारा एयरको जहान फेला पर्यो’: नेपाली सेना
काठमाडौं । हराइरहेको तारा एयरको विमान भेटिएको नेपाली सेनाले जनाएको छ । आइतबार बिहानैबाट सम्पर्कविहीन भएको विमान खोजीका लागि नेपाली सेनासहितको सेनाको हेलिकप्टर प्रयोग भएको थियो । मौसम प्रतिकुलताका कारण आइतबार स्थगित भएको विमानको खोजी कार्य सोमबार बिहानैबाट थालिएको थियो । त्यसपश्चात नै नेपाली सेनाले ट्वीट गर्दै जहाज भेटिएको जनाएको छ । त्यसबारे थप विवरण केहीछिनमै Read More…
यस्तो छ आगामी आर्थिक वर्षको बजेट
काठमाडौं । गठबन्धन सरकारले कृषि क्षेत्रको दीर्घकालीन विकास, उद्योग क्षेत्रको विस्तार, बेरोजगारीको अन्त्य, ऊर्जा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेट अध्यादेशबाट सार्वजनिक भएको सन्दर्भमा सरकारले सङ्घीय संसद्मा नै रु १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट सार्वजनिक गरेको हो । चालु आवमा कूल रु Read More…








