समाचार

झापाकाे गाैरादहमा गाेली चल्याे, १ जनाकाे मृत्यु, १ जना गम्भीर घाईते

झापा । झापाको गौरादह नगरपालिका वडा न ८ बैराती स्कुल अगाडी एक पुरुषले आफैले पेस्तोल चलाएर आत्महत्या गरेका छन । मँगलबार साँझ को समयमा गौरादह ८ बस्ने स्थानीय बिरेन साहले आफ्नै भतिज माथि गोलि प्रहार गरि पुनः आफैंलाई गोलि हानी आत्महत्या गरेको कुरा स्थानीय हरुले बताएका छन् । घाइते १४ बर्षिय बालकको नाम खुल्न नसकेको Read More…

संघ \संस्था

गैडाकोट जेसीजको सप्ताहमा वास्तु ज्ञान सम्बन्धि कार्यक्रम

बाहुण्डाँगी । गैडाकोट जेसीजको जारी २०२२ को सप्ताहमा वास्तुज्ञान सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । सुख शान्ति र समृद्धिका लागि वास्तुज्ञान भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । सहभागिलाई वास्तुज्ञान विज्ञ लक्ष्मीप्रसाद सोतीले प्रशिश्रण दिनु भएको थियो । शाखाका अध्यक्ष शंकर अधिकारीको सभापतित्व तथा गैडाकोट जेसीजका पूर्व अध्यक्ष हरि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा म्पिन्न Read More…

समाचार

चुनावी प्रचार अभियानका लागि एमाले अध्यक्ष ओली आज झापा आउँदै

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा आउँदै हुनुहुन्छ । एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार दिउसो १.४५ बजे अध्यक्ष ओली भद्रपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । दाहालका अनुसार अध्यक्ष ओली आज अपरान्ह साढे Read More…

धर्म संस्कृती

भाइटिकाको उत्तम साइत ११ः३७ बजे

काठमाडौं । दशै सकिएलगत्तै तिहारको रौनक शुरु भइसकेको छ । अब अर्को साताबाट तिहार शुरु हुँदैछ । यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ । समितिका अनुसार भाइटिकाको उत्तम साइत यही कात्तिक १० Read More…

समाचार

शताब्दी पुरुष जोशीको निधनमा शोक मनाउन आज देशभर सार्वजनिक बिदा

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले आज (कात्तिक १ गते) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै आज मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । जोशीको निधनको शोकमा देशभरका Read More…