मेचीनगर । झापा क्षेत्र नं. १ का उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो क्षेत्रले समग्र देशको नेतृत्व गर्ने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं. १ को आइतबार मेचीनगर–२ मा सम्पन्न टोल पैदल यात्राका क्रममा साझा उम्मेद्वार शर्माले राष्ट्रियव्यापी रुपमा गठबन्धनले जनताको जीवनयापन सहज बनाउन नेतृत्वदायी भूमिका खेल्ने बताए । ‘हामी Read More…
Day: November 13, 2022
म रुचाइएको उम्मेद्वार– खापुङ
काँकरभिट्टा । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट झापा क्षेत्र न. १ (ख) का उम्मेद्वार ओमप्रकाश खापुङले चुनाव जित्नेमा आफू आशावादी रहेको बताएका छन् । चुनावी प्रचारलाई तीब्र पारिरहेका उम्मेद्वार खापुङले शनिबार पत्रकारसँगको भेटघाटका क्रममा आफ्नो जित निश्चित भएको दाबी गरे । ‘म यतिखेर मतदाताको घरदैलोमा पुगिरहेको छु,’ खापुङले भने, ‘यसपाली मतदाताले समाजमा केही गर्न सक्ने Read More…
प्याड किन्न पन्ध्र सय दिने एमालेको घोषणाले गाउँका महिला खुशी
झापा । नेकपा एमालेले महिनावारी भएका सबै महिलालाई सेनिटरी प्याडका लागि एक हजार पाँच सय रुपैयाँ प्रदान गर्ने घोषणाले ग्रामीण महिलाहरु खुशी भएका छन् । हालै एमालेले घोषणा पत्रमा सार्वजनिक गरेको धेरै लोकप्रिय कार्यक्रममध्ये एक बर्षमा हरेक महिनावारी भएका महिलालाई पन्ध्र सय रुपैयाँ दिने उल्लेख गरिएको छ । यसले स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको नीति कार्यान्वयनको Read More…
नयाँ र सबल नेतृत्व गोपाल तामाङ
मेचीनगर । सामाजिक अभियन्ताका रुपमा फराकिलो परिचय स्थापित गरेका युवा गोपाल तामाङ झापा क्षेत्र नं १ ‘क’ प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गरेर यस भेगका नागरिकमाझ उँचो छवि बनाएका तामाङ आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनको आशा र भरोसा गरिएका युवा उम्मेद्वार हुन् । प्रतिनिधि तथा प्रदेश Read More…
काँकरभिट्टा र शनिश्चरे उपाधीका लागि फाइनलमा भिड्दै
बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिप ज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगिताको फाइनलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र शनिश्चरे फुटबल क्लबबिच आमनेसामने हुने भएका छन् । आइतवा दिप ज्योति टोलको खेलमैदानमा हुने फाइनल प्रतियोगितामा यि दुई टिम उपाधीका लागि एक अर्कामा प्रतिस्पर्धा गर्दैछन् । सेमीफाइनल खेलमा काँकरभिट्टाले ब्रर्दस युनाइटेड चन्द्रगढीलाई र शनिश्चरेले Read More…





