बाहुण्डाँगी । जेसिआई सिद्धार्थ लेडि नेपालमा निर्वाचनको बिषयलाई लिएर चरम बिबाद सृजना भएको छ। बर्ष २०२२ को लागि नयाँ नेतृत्व चयन गर्ने बिषयमा बिवाद हुँदा निर्वाचन अनिश्चीत बनेको छ। शुक्रबार बिहान ११ बजेदेखि शुरु भएको २५ औ साधारण सभा तथा शाखा अधिबेशनमा निर्वाचन आयुक्त गीता श्रेष्ठले निर्वाचन प्रक्रिया भन्दा बाहिर गएर २०२१ को तालिम संयोजकलाई Read More…
Year: 2022
कलैया सिटीमा सन्दिप बैरे
बाहुण्डाँगी । कलैया सिटी जेसीज वर्ष २०२२ को अध्यक्षमा सन्दिप बैरे निर्वाचित भएका छन् । हालै सम्पन्न शाखाकोृ १२ औँ साधारणसभाले बैरेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा श्याम केशरी, सुबास जैसवाल, उपाध्यक्षहरुमा रोशन साहनी, आदिल अन्सारी, सुरेन्द्र साह र प्रदिप कुशवाहा सर्वसम्वत निर्वाचित भएका २०२१ का महासचिव पवनकुमार कुशवाहाले जानकारी दिए Read More…
नेपालगञ्ज जेसीजको अध्यक्षमा चिरञ्जीवि शर्मा निर्वाचित
बाहुण्डाँगी । नेपालगञ्ज जेसीज वर्ष २०२२ का लागि चिरञ्जीवि शर्मा निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न निर्वाचनबाट प्रतिस्पधी आशिष आनन्दलाई ४ मत अन्तरले विजयी भएका हुन् । शर्माले ४३ र आनन्दले ३९ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका संयोजक भुवनेश्वर लामिछानेका अनुसार कार्यकारीणी पदमा पनि निर्वाचन प्रक्रियाबाट पदाधिकारी छनोट गरिएको छ । कार्यकारीणी Read More…
लमही जेसीजको अध्यक्षमा सुजन केसी
बाहुण्डाागी । लमही जेसीज २०२२ को अध्यक्षमा सुजन केसी निर्वाचित हुनु भएको छ । बिहिवार सम्पन्न शाखा अधिवेशनले केसीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा कबिराज पोखरेल र केशव दिपक शर्मा, उपाध्यक्षहरुमा नारायणी चौधरी, सुरजप्रसाद अधिकारी, विदुर शर्मा, रविन शर्मा र सचिवमा इन्दु डिसी निर्वाचित भएका निर्वाचन अधिकृत तथा शाखाका पूर्व अध्यक्ष Read More…
आज विश्वभर नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै
काठमाडौं । आठ वर्षदेखि मनाइँदै आएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस यसपटक नवौं संस्करणका रुपमा मनाइने भएको छ । प्रत्येक वर्ष अंग्रेजी महिनाको जनवरी १ तारिखमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आइएको छ । नेपाली टोपी संसारभर फैलिएका नेपाली भाषी एवं नेपाली मूलका नागरिक सबैको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित होस् भन्ने उद्देश्यका यो अभियानको थालनी भएको Read More…
सही नेतृत्वले मात्रै सही परिणाम दिन्छः कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुनसुकै क्षेत्रमा पनि सही नेतृत्व भए सही परिणाम आउने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित सृजनशील इन्भेष्टमेन्ट प्रालिको पाँचौ साधारणसभाको उद्घाटन गर्दै घिसिङले सो कुरा बताएका हुन् । कार्यकारी निर्देशक घिसिङले निजी, साझेदारी तथा सरकारी जुनसुकै क्षेत्रको संघ–संस्था वा कम्पनीमा सही नेतृत्वले जिम्मेवारी प्राप्त गर्ने हो Read More…
इस्वी सन् २०२२ आजदेखि सुरु
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए Read More…