संघ \संस्था

कलैया सिटीमा सन्दिप बैरे

बाहुण्डाँगी । कलैया सिटी जेसीज वर्ष २०२२ को अध्यक्षमा सन्दिप बैरे निर्वाचित भएका छन् । हालै सम्पन्न शाखाकोृ १२ औँ साधारणसभाले बैरेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा श्याम केशरी, सुबास जैसवाल, उपाध्यक्षहरुमा रोशन साहनी, आदिल अन्सारी, सुरेन्द्र साह र प्रदिप कुशवाहा सर्वसम्वत निर्वाचित भएका २०२१ का महासचिव पवनकुमार कुशवाहाले जानकारी दिए ।