संघ \संस्था

जेष्ठ नागरिक स्वस्थ प्रवर्द्धन सेवा कार्यक्रम सम्पन्न

चन्द्र बस्नेत कनकाई । जेष्ठ नागरिकको लागि स्वस्थ प्रवर्द्धन सेवा कार्यक्रम आज मंगलबार झापाको कनकाई १ स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न भएको छ। कनकाई वडा न १ को आर्थिक सहयोग ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको विशेषज्ञ सहितको प्राविधिक सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र कनकाई १ को आयोजनामा अविमुखी करण एवम् निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षणका Read More…

खेलकुद

प्रथम वडाध्यक्ष कप माघ २७ गतेदेखि, ९ वटा टिमले प्रतिष्पर्धा गर्ने

झापा। झापाकाे मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाे । आज मेचीनगर-९ को वडा कार्यालयमा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाे जानकारी गराएको हो । मेचीनगर-९ नम्बर वडा कार्यालय अन्तरगतको खेलकुद विकास समितिका संयोजक एवम् वडा सदस्य राजन खड्काले यहि माघ Read More…

खेलकुद

“प्रथम भद्रपुर झापा गोल्डकप” फागुन ७ गतेदेखि, मुख्य प्रायोजकमा चौधरी ग्रुपको मुस्ताङ रहने

झापा । करिब दुई दशकपछि झापाको भद्रपुरमा हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता पहिलो संस्करण “भद्रपुर झापा गोल्डकप”को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा चौधरी ग्रुप रहने भएको छ । भद्रपुर झापा गोल्डकप २०७९ र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । अब ‘मुस्ताङ भद्रपुर झापा Read More…

अर्थ

किसानले फ्याँके बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा

झापा । उचित बजार मूल्य नपाएको भन्दै झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध प्रदर्शन गरेका छन् । मंगलबार उचित बजार नपाएको भन्दै झापाका किसानहरुले अण्डा र कुखुरा सडकमा फालेर विरोधसँगै सरकारको ध्यानाकर्षण गराएका हुन् । किसानहरुले हजारभन्दा बढी कुखुराहरु सडकमा फालेका थिए भने, उचित बजार मूल्य पाउनु पर्ने माग पनि गरेका Read More…

विविध

मेचीनगर : तीन थान एयर गनसहित चार भारतीय नियन्त्रणमा

झापा । झापाको काँकडभिट्टा नाकाबाट तीन थान एयर गन (बन्दुक)सहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला बस्ने २० वर्षीय ओम साह, सोही ठाउँका २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मो. सुलतान हुसेन र २० वर्षीय बिट्टु सरकारलाई एयर गनसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी Read More…