झापा ,२१ माघ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मेची व्युरोले विभित्र संघर्षका कार्यक्रमको घोषणा गरेको छ। पार्टीको मेची व्युरोले आज विर्तामोडमा पत्रकार सम्मेलन गर्दै देशको वर्तमान अवस्था , जनताको समस्या र पार्टीले आगामी दिनमा जनताको माझ रहेर गरिने संघर्षका कार्यक्रमहरु नेकपाले घोषणा गरेको छ। नेपालमा सत्तारुढ दल दलाल पुंजिवादी व्यवस्था र जनताको चाहना र आवश्यकताको Read More…
Month: February 2023
रोटरी क्लब अफ मेचिनगरको रक्तदान कार्यक्रममा ३६ जनाले दिए रगत
मेचीनगर । रोटरी क्लब अफ मेचिनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा मेचीनगरका ३६ जनाले रगत दान गरेका छन् । “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्दै रोटरी क्लब अफ मेचिनगरले मेचीनगर- १० स्थित मेचि उद्योग वाणिज्य संघ अगाडि शनिबार आयोजना गरेको रक्तदान जिवनदान कार्यक्रममा ३ महिलासहित ३६ जनाले रगत दिइएका थिए । उनीहरूला आयोजको तर्फबाट Read More…
मेचीनगर-९ मा ‘प्रथम वडा अध्यक्ष कप’ हुने
मेचीनगर । झापाको मेचीनगर वडा नं ९ मा प्रथम वडा अध्यक्ष कप अन्तर टोल फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । मेचीनगर वडा नं ९ खेलकुद विकास समितिको आयोजनामा माघ २७ गतेदेखि कविशिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने भएको हो । समितिले शुक्रवार प्रतियोगिता तयारी बारे छलफल गरेको छ । मेचीनगर वडा नं ९, Read More…
व्यवसायमा निरन्तर कञ्चन
मेचीनगर । व्यावसायिक क्षेत्रमा परिचित नाम हो, मेचीनगर–७ इटाभट्टाका कञ्चन बराल । सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय बराल १९ वर्ष अघि २२ वर्षको उमेरदेखि व्यवसायमा होमिएका हुन् । बरालले हाल मेची उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । १० वर्ष अघि उद्योग वाणिज्य संघको सदस्य पदमा तथा त्यसपछि सचिव पदमा सफलतापूर्वक Read More…
व्यवसायीका ‘सच्चा साथी’ बनेर उभिएका भिम
मेचीनगर । युवा व्यवसायीमाझ लोकप्रिय भिम विष्ट कुशल व्यवसायी हुन् । उनी मेची उद्योग वाणिज्य संघको भोलि हुने निर्वाचनमा कार्यसमिति सदस्य पदमा उठेका छन् । युवालाई व्यवसायमा जोडेर अघि बढ्नु पर्छ भन्ने पवित्र भावना बोकेका विष्ट धुलाबारी बजारमा हार्डवेयर पसल सञ्चालन गर्छन् । व्यवसायी होस् वा साथीभाई भनेपछि मरिहत्ते गर्ने विष्टले ६ वर्ष अघिबाट व्यवसायमा Read More…
व्यवसायसँगै सामाजिक अनुभव बटुलेका दिनेश शाक्य
मेचीनगर । व्यापारसँगै सामाजिक क्षेत्रमा सक्रिय दिनेश शाक्य मेची उद्योग वाणिज्य संघको महासचिव बन्ने दौडमा छन् । मेचीनगरको धुलाबारी निवासी शाक्य लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन् । २०४० सालदेखि व्यवसाय सुरु गरेका शाक्यसँग व्यापार गर्दाका तिता र मिठा दुवै अनुभव छ । सुरुवाती रेडियो र घडीको व्यापार गरेका शाक्यले ती व्यवसायबाट हात धुए । Read More…
व्यवसायीको समस्या बुझेका खेमराज प्रसाईं
मेचीनगर । विसं २०३० सालमा साविक धाइजन गाविसमा जन्मिएका खेमराज प्रसाईं व्यवसायको क्षेत्रमा चिनिएको नाम हो । लामो समयदेखि व्यापार÷ व्यवसायमा सक्रिय प्रसाईं मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदको बागडोर सम्हाल्न चुनावी मैदानमा छन् । मेची उद्योग वाणिज्य संघ मेचीनगरका सबै व्यवसायीहरुको छाता पनि संस्था हो । यो संस्थाको अगुवाई गर्न प्रसाईं तम्तयार छन् । Read More…
प्रेस चौतारी झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र अग्रज पत्रकारलाई सम्मान गर्ने
झापा । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो । त्यस्तै जिल्लाका अग्रज पत्रकार नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्नेे Read More…
“तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता” आजदेखि सुरु
मेचीनगर । झापाको धुलाबारीमा आजदेखि “तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता” सञ्चालन हुँदैछ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित प्रतियोगिताको आज हुने उद्घाटन खेलमा आयोजक धुलाबारी भेट्रान फुटबल र डि भि एफसी सुनसरी प्रतिष्पर्धा गर्दैछन् । धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता दिउँसो २ः३० बजेदेखि सञ्चालन हुने आयोजकका सचिन्द्र धिमालले जानकार Read More…









