संघ \संस्था

अब मेचीनगर-८ वडा कार्यालयको सेवा आफ्नै भवनबाट

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं ८ वडा कार्यालयले अब आफ्नै भवनबाट वडाबासीलाई सेवा प्रदान गर्ने भएको छ । आज एक कार्यक्रमका बिच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नवनिर्मित वडा कार्यालयको २ तले पक्की भवनको उद्घाटन गरेसैगै वडाबासीले अब वडा कार्यालयको आफ्नै भवनबाट सेवा प्राप्त गर्ने भएका हुन् । उद्घाटन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले स्थानीय Read More…

संघ \संस्था

काँकरभिट्टामा भारतीय गाडी पार्किङ गर्न नपाइने

मेचीनगर । काँकरभिट्टा बजार क्षेत्रमा रहेको अस्तव्यस्त पार्किङलाई व्यवस्थित वनाइने भएकोे छ । भारतिय सवारी साधनले काँकरभिट्टा क्षेत्रमा जवरजस्त गर्दै आएको पार्किङलाई निषेध गरिने भएको हो । काँकरभिट्टा क्षेत्रमा रहेको ट्याक्सी पार्किङ स्थलमा भारतीय सवारी साधनले जवरजस्त पार्किङ गर्दै आएको गुनासो आएपछि नगरपालिकाले ध्यानाकार्षण भएको हो । शुक्रवार नगर प्रमुख गोपालचन्द्र वुढाथोकीको अध्यक्षतामा काँकरभिट्टा बजार Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगरमा शारीरिक असक्तलाई ह्वील चियर वितरण शुरू

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र शारीरिक रूपमा असक्त रहेका नागरिकलाई सहजताका लागि ह्वील चियर वितरण कार्यको शुभारम्भ गरेको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमका बिच नगरको सभाहल परिसरमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा नगरका पन्द्र जना शारीरिक रूपमा असक्त नागरिकलाई ह्वील चियर वितरण गरि मेचीनगरलाई ह्वील चियर मुक्त Read More…

समाचार

प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा परेका कारण आज हेरिने भएको छ । माओवादी युद्धकालीन विषयलाई लिएर मंगलबार परेको रिटको सुनुवाइका लागि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । माओवादी युद्धकालमा मारिएका भनिएका १७ हजार व्यक्तिमध्ये आफूले पाँच हजारको जिम्मा लिने Read More…