बाहुण्डाँगी । रुपन्देहीमा तीनदिनसम्म सञ्चालन भएको टिओटी तालिम शनिबार सम्पन्न भएको छ। थिन्क ब्राईटन सर्भिसेज (टिबिएस) को आयोजनमामा बिहीवारबाट शुरु भएको प्रशिक्षकलाई प्रशिक्षण (टिओटी) को शनिबार एक कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो। कार्यक्रममा बोल्दै नेपाल जेसिजका पूर्व अध्यक्ष सिनेटर श्रीधर बस्यालले आफुले सिकेको बुझेको कुरा हुबहु अरुलाई बुझाउने क्षमता बढाउने यो तालिमलाई प्रभावकारी बनाउन Read More…
Day: April 9, 2023
मेचीनगर लेडी जेसीजको सप्ताह : उद्घाटनमा निशुल्क स्वास्थ्य शिविर
बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २९१ जनाले स्वास्थ्य परिश्रण गराएका छन् । मेचीनगर लेडी जेसीजद्वारा वर्ष २०२३ को जेसीज सप्ताहको उद्घाटन समारोहको अवसर पारेर आयोजित निःशुल्क स्वास्थ्य शिविरमा शनिबार २९१ जनाले लाभ लिएका छन् । शनिबार मेचिनगर–७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको सभाहलमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा आँखा, क्यान्सर Read More…
झापा : लघुवित्तको ज्यादतीविरुद्ध पीडितहरूको अनिश्चितकालिन रिले अनशन
झापा । लघुवित्त संस्थाहरूको ज्यादतीका विरोधमा जिल्ला प्रशासन कार्यालय झापामा पीडितहरू अनिश्चितकालिन रिले अनशनमा बसेका छन् । विभिन्न बहानामा लघुवित्त संस्थाहरूले आफूहरूलाई दुःख दिने गरेको भन्दै पीडितहरू विगत ५ दिनदेखि जिल्ला प्रशासन कार्यालय झापाको मुल गेटमा रिले अनशनमा बसेका हुन् । राज्य पक्षलाई बारम्बार जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएपछि आफुहरू आन्दोलनमा उत्रिएको लघुवित्त पिडितहरू Read More…



