संघ \संस्था

वीरता जेसीजद्धारा आश्रमलाई पंखा वितरण

बाहुण्डाँगी । वीरता जेसीजद्धारा फागुनन्द आश्रम विर्तामोडलाई पंखा वितरण गरेको छ । गर्मीको मौसम सुरु भएसँगै आश्रममा रहेका व्यक्तिहरुका लागि शितल प्रदान गर्ने उदेश्यले पंखा वितरण गरिएको हो । संस्थाका अर्थ संयोजक दिपक साफीको १३ औँ बैबाहिक वर्षगाठको अवसर पारेर उक्तपंखा वितरण गरिएको हो । संस्थाका अध्यक्ष घनश्याम चौधरीको सभापतित्व तथा वीरता लेडी जेसीजकी पूर्व Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजको व्यवस्थापन तालिम सम्पन्न

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजना तथा मेचीनगर २ को सहयोगमा एक दिने कार्यक्रम व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । हात्ती रिसोर्ट बाहुण्डाँगीमा सम्पन्न तालिमको सहजीकरण नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले सहजीकरण गर्नु भएको थियो । तालिममा ५० जनाको सहभागिता रहेको थियो । प्रशिक्षक निरौलाले शाखामा होस या कुनै पनि संघ संस्थामा कार्यक्रम Read More…

खेलकुद

प्रदेश स्तरीय महिला गोल्डकपको उपाधि नमोबुद्ध सप्तरीलाई

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले जितेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा आज भएको फाइनल खेलमा आयोजक ‘अल इन वान’ क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि कब्जा गरेको हो । निर्धारित ६० मिनेटमा एक–एक गोलको बराबरीमा खेल सकिएपछि Read More…

संघ \संस्था

सहकारी अभिमुखीकरण सम्पन्न

झापा । झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा म्यानेजर्स क्लब अफ शिवसताक्षि को आयोजनामा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न सो कार्यक्रममा सहकारीको बर्तमान अबस्था र भविश्यको बाटो साथै कर्मचारिहरुको काम, कर्तव्य र भुमिकाको बारेमा जानकारी गराइएको थियो। कतिपय सहकारीहरुले सर्बसाधारणले जम्मा गरेको रकम लिएर भाग्ने गरेका कारण सहकारी प्रतिको विश्वास हट्दै गएको सहभागीहरुले Read More…

धर्म संस्कृती

दनुवार समुदायको बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न

मेचीनगर । झापा जिल्ला दनुवार जागरण समितिको बृहत् साँस्कृतिक कार्यक्रम शनिवार सम्पन्न भएको छ । मेचीनगर-१०, धुलावारीस्थित पुरानो हटिया क्षेत्रमा आयोजित कार्यक्रममा झापा जिल्लाका विभिन्न स्थानबाट दनुवार समुदायको तर्फबाट आफ्नो जातीय पहिचान झल्कने नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो ।  झापा जिल्ला दनुवार जागरण जिल्ला अध्यक्ष श्याम दनुवारको सभापतित्व तथा जिल्ला समिती सल्लाहकार यमनकुमार  दनुवारको Read More…

खेलकुद

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

काठमाडौं । एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको हो । मुलपानी मैदानमा भएको ओमान र यूएईबीचको अर्को सेमिफाइनलमा खेल पनि वर्षाले प्रभावित भयो। जसका कारण यूएई डिएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुग्यो। पहिले ब्याटिङ गरेको युएई Read More…

संघ \संस्था

अब मेचीनगरबाटै श्रम स्वीकृतिका लागी आवेदन

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाबाटै अब वैदेशिक रोजगारीका लागी श्रम स्वीकृति लिन आवेदन दिन सकिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै श्रम स्वीकृतिका लागी अब नगरबाटै आवेदन दिन सकिने जनाएको हो । योसंगै अब मेचीनगरबासीलाई अन्यत्र धाएर वैदेशिक रोजगारीका लागी श्रम स्वीकृति लिन आवेदन दिन जानुपर्ने बाध्यता हटेको छ । श्रम, रोजगार तथा Read More…

खेलकुद

फाइनल प्रवेशका लागि नेपाल र कुवेत भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज (शनिबार) घरेलु टोली नेपालले कुवेतको चुनौतीको सामना गर्दै छ । घरेलु मैदानमा जारी प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेकाे नेपाल आज कुवेतविरुद्ध मैदान उत्रिदा पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल आएको नेपालले समूहमा मलेसियालाई ६ विकेटले र Read More…

समाचार

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन गए राति १२ बजेबाट अन्त्य भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए । कावा राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन अन्त्य गरेका हुन् । अब सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि स्वतः अन्त्य Read More…

मनोरञ्जन

‘नाइँ नभन्नु ल ६’ आजबाट देशभरका हलमा लाग्दै

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘नाइँ नभन्नु ल ६’ को नयाँ रिलिज आजबाट देशभरका हलहरुमा लाग्दै छ । नयाँ बर्षको अवसरमा वैशाख १ गते तय गरिएको पूर्वनिर्धारित प्रदर्शन रोकिएपछि ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला आजबाट आउन लागेको निर्माता तथा निर्देशक विकासराज आचार्यले बताए । आजबाट देशभरका हलहरुमा लाग्ने फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने विश्वास फिल्म Read More…