संघ \संस्था

धुलाबारी जेसीज सप्ताहः युवा क्षमता अभिबृद्धि प्रशिक्षण सम्पन्न

बाहुण्डाँगी । धुलाबारी जेसीजको जेसीज सप्ताहअन्तर्गत दोस्रो दिन युवा क्षमता अभिबृद्धि विषयमा प्रशिक्षण सम्पन्न भएको छ । आइतवार मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको प्रशिक्षणमा संस्थाका ३० जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई नेपाल जेसीजका तालिम प्रशिक्षक रमेश अर्यालले सहजीकरण गर्नु भएको थियो । शाखाका अध्यक्ष योगेश राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रम मेचीनगर १० का वडा Read More…

संघ \संस्था

धुलाबारी खानेपानीको अध्यक्षमा धनकाजी निर्वाचित

मेचीनगर । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा काँग्रेससहितको लोकतान्त्रिक प्यानलका खत्रीले १३४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।  उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ८३२ र रास्वपाकाका उम्मेदवार सन्तोष राजवंशीले ४४७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार पोखरेलले बताए Read More…

स्वास्थ्य

आराध्य साकोसको आँखा शिविरमा तीन सयले जचाँए आँखा

मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने निस्शुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आँखा परिक्षण गराएका छन् । मेचीनगर-७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने नि-शुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आफ्नो आँखा जाँच गराएका छन् । मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक सहयोग Read More…