संघ \संस्था

वन उपभोक्ता महासंघ मेचीनगर अध्यक्षमा जानुका

मेचीनगर । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर समितिको अध्यक्षमा महिला नेतृ जानुका ओली सर्वसम्मत चयन भएकी छिन् । आज मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन समूहको कार्यालयमा आयोजित दोस्रो नगर अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । वन महासंघको नगर अध्यक्षमा महिला चयन भएको यो पहिलो । झापाका अन्य पालिकाको वन महासंघमा महिला अध्यक्ष पदमा Read More…

संघ \संस्था

आबसद्वारा आफ्ना सदस्यलाई बिउ बिजन वितरण

भद्रपुर । आधुनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (आबस) ले सदस्यहरुलाई बिउ बिजन वितरण गरेको छ । आज (बिहिबार) भद्रपुर-४ लक्ष्मीनगरस्थित चन्द्र मौलेश्वर महादेव सोम तिर्थ धाम भवनमा आयोजित सदस्य शिक्षा तथा बित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेर संस्थाले दुईसय भन्दा बढी सदस्यलाई मौसम अनुकूलको बिउ बिजन वितरण गरेको हो । सदस्य शिक्षा तथा बित्तीय Read More…

अर्थ

काँकरभिट्टा: नक्कली धनीपूर्जा बनाइ स्थानीयबाट लाखौं रकम ठगी

मेचीनगर। झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा नक्कली जग्गा धनीपूर्जा वितरण गरी लाखौं रकम असुली गरेको पाइएको छ । धनीपूर्जा दिलाइदिने भन्दै काँकरभिट्टा स्थित मेची डाँडाका एक सय बढी घर परिवारसगँ लाखौं रकम असुले पनि अझै उनीहरूले सक्कली जग्गा धनीपूर्जा पाउन सकेका छैनन् । बिगत लामो समयदेखि ऐलेनी जग्गामा बस्दै आएका मेची डाँडाका बासिन्दालाई आफुले भोगेको Read More…

भिडियाे मनोरञ्जन

गायक धनकिरण गुरुङको मायाको सिमाना बजारमा

बाहुण्डाँगी । बेलायतमा रहेर नेपाली गीतरसंगीत क्षेत्रमा अनवरत लागिपर्नु भएका काँकरभिट्टा झापाका धनकिरण गुरुङको नयाँ गीत मायाको सीमाना बेलायतबाट सार्वजनिक गरिएको छ । बेलायतको राजनीतिक इतिहासमा नेपाली भाषी समुदायबाट पहिलो पटक काउन्सिलर बन्नु भएका गुरुङको आफ्नै स्वर तथा संगीतमा रहेको उक्त गीत हालै एक समारोहकाबिच सार्वजनिक गरिएको हो । बेलायतस्थित नेपालीमूलका पहिलो काउन्सिलर गायक तथा Read More…

विविध

ओलीलाई कालोझन्डा देखाउने क्रममा झडप, इन्स्पेक्टरसहित दुई प्रहरी घाइते, दुई आन्दोलनकारी नियन्त्रणमा

झापा । कोसी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झापामा झडप भएको छ। झडपको क्रममा इन्स्पेक्टरसहित दुई प्रहरी र केही आन्दोलनकर्मी घाइते भएका छन्।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो गृह जिल्ला झापा आएका थिए। एमाले अध्यक्ष ओली बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन जाँदै गर्दा कार्यक्रमस्थल नजिकै Read More…

समाचार

‘कोशी प्रदेश’को नाममा हुलहुज्जत गर्नु बेठीक: अध्यक्ष ओली

झापा । बुधबार झापाको बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कोशी प्रदेश’को नाममा हुलहुज्जत गर्नु बेठीक भएको बताएका छन् । उनले सबै जातीको पहिचान समान भएकाले आफ्नो मात्र एकल पहिचान खोजेर राष्ट्रिय एकतालाई खलबलाउन नहुने बताएका हुन् । उनले प्रदेशको नाम जननिर्वाचित संसदको बहुमतले पारित गरेकोले यसको बिरोधका नाममा Read More…

स्वास्थ्य

मेचीनगर : विश्व औलो दिवस विविध कार्यक्रम गरी सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विश्व औलो दिवस २०८० विभिन्न कार्यक्रम गरी मनाईएको छ । नगरमा विश्व औलो दिवस “शुन्य औलो अबको थालनी नवीनतम कार्य, कार्यान्वयनमा लगानी” भन्ने मुल नाराका साथ मनाइएको हो । स्वास्थ्य कार्यालय झापाको आयोजना तथा मेचीनगर स्वास्थय शाखाको संयोजनमा मेचीनगर १४ स्थित वडा स्वास्थ्य कार्यालय परिसरमा आयोजना भएको स्वास्थ्य कार्यक्रममा जिल्ला Read More…

संघ \संस्था

मेची उद्योग बाणिज्य संघद्वारा चार व्यक्तिलाई सम्मान

झापा । मेची उद्योग बाणिज्य संघले तीन जना पूर्व अध्यक्ष र एक जना महिला उपाध्यक्षलाई सम्मान गरेको छ । आज संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, कोशी प्रदेश सदस्यमा निर्वाचित निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, आठ महिना अघि अखिल नेपाल फुटबल महासंघ (एन्फा) को अध्यक्ष निर्वाचित Read More…

समाचार

उपचुनावको नतिजाले तनावमा ठूला दल

काठमाडौँ । तीन क्षेत्रको मतगणनाको क्रम चल्दै गर्दा बसेको कांग्रेसको संसदीय दलको बैठकमा गम्भीर बहस भएको छ । ठूला भनिएका दलहरुप्रति जनताको चासो नदेखिएको भन्दै सभापति शेरबहादुर देउवाले ब्रिफिङ नै गरेपछि अबको राजनीति कुन बाटोमा जान सक्छ भन्ने तर्फ ठूला दलका शीर्ष नेताहरुको ध्यान पुगेको देखिन्छ । ठूला भनिएका दलहरुका कार्यकर्ताहरुले उपचुनावको प्रारम्भिक नतिजापछि नै असन्तुष्टि Read More…

समाचार

तनहुँ – १ मा फराकिलो मतान्तरसहित स्वर्णिम वाग्ले विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा १४ हजार ७९२ बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् Read More…