संघ \संस्था

मेची कृषक सहकारी संस्थाको सपथ ग्रहण कार्यक्रम सम्पन्न

इटाभट्टा । मेची कृषक बहुमुख सहकारी संस्थाले सपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । मेचीनगर –८ स्थित सामुदायिक पोष्ट हार्भेष्टको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन संयोजक धनराज भण्डारीले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका छन् । निर्वाचन समितिका संयोजक भण्डारीको सभापतित्व तथा सहकारी विज्ञ रमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पौडेलले सञ्चालक समिति र Read More…