मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ बुधबारदेखि दुई दिवसीय स्वर्ण महोत्सव सुरु गरेको छ । २०३१ सालमा स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको अवसरमा वर्ष उत्कृष्ट, शिक्षक, अभिभावक, विद्यार्थी र दाताहरुलाई सम्मान गर्दै स्वर्ण महोत्सव सुरु गरेको हो । बुधबार पहिलोदिन विद्यालयले वर्ष उत्कृष्ट शिक्षक र वर्ष उत्कृष्ट अभिभावकलाई Read More…
Day: February 14, 2024
स्व. पवनकुमार खड्काको स्मृतिमा नकलबन्दामा फुटबल प्रतियोगिता हुने
मेचीनगर । नकलबन्दामा स्व. पवनकुमार खड्काको स्मृतिमा प्रथम नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन ४ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता मेचीनगर–५, स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा हुने आयोजक नकलबन्दा समाज विकास समितिले जनाएको छ । प्रतियोगितामा भारतका २ वटा टिमसहित १६ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा आयोजक नकलबन्दा समाज विकास Read More…
आज भ्यालेन्टाइन डे
काठमाडौं । नेपालसहित विश्वभर आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । विशेषगरी युवापुस्ताले यसलाई उत्सवकै रूपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको हो । युवापुस्ताले फेब्रुअरी १४ ‘भ्यालेन्टाइन डे’लाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् । त्यसभन्दा अघि अर्थात् फेब्रुअरी ७ देखि Read More…
आज वसन्त पञ्चमी: विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै
काठमाडौं । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको Read More…