मेचीनगर । मेचीनगर नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस भव्यरुपमा सम्पन्न गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ मेचीनगर नगरपालिकाल भव्यताका साथ मनाइएको हो । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भएको अवसर पारेर हरेक वर्ष असोज २ गते मनाइने शिक्षा दिवसअन्तर्गत बुधबार एक समारोहको आयोजना गरी दिवस बनाइएको हो । मेचीनगर–६, स्थित मेची सामुदायिक भवन काँकरभिट्टामा Read More…
Day: September 18, 2024
काकडभिट्टा महोत्सव : लोकल ब्यान्डसँगै नाचे दर्शक, आज कमल खत्री आउँदै
मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा जारी काकडभिट्टा महोत्सव तथा रमाइलो मेलामा हिजो मंगलबार लोकल ब्यान्ड र विभिन्न नृत्य सँगै दर्शकहरु रमाएका छन्। लोकल ब्यान्डको प्रस्तुति सँगै उपस्थित दर्शकहरुले बेजोड रमाइलो गरेका हुन्। भदौ २६ गतेदेखि जारी महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ। आज बुधबार पछिल्लो समयका चर्चित गायक कमल खत्रीको प्रस्तुति रहने आयोजकले Read More…
सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ
झापा । झापामा सशस्त्र प्रहरीको टोलीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध चुनौतीको रुपमा देखा पर्दै गएपछि झापामा सशस्त्र प्रहरीले त्यसतर्फ समेत सक्रियता बढाएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमान्डमा खटिएको ६ जनाको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको Read More…