संघ \संस्था

धुलाबारी : ‘दोस्रो मेची महोत्सव’ माघ ४ गतेदेखि

मेचीनगर । आगामी माघ ४ गतेदेखि नौ दिनसम्म धुलाबारीको कोलेनीमा ‘दोस्रो मेची महोत्सव’ लाग्ने भएको छ । आज मेची चेम्बर अफ कमर्स मेचीनगरले धुलाबारी स्थित छहारी होटलमा पत्रकार सम्मेलन गरेर आगामी माघ ४ गतेदेखि १२ गतेसम्म ‘दोस्रो मेची महोत्सव’ आयोजना गर्न लागेको जानकारी गराएको हो । कमर्स मेचीनगरका अध्यक्ष रविनकुमार वस्नेतले कृषि, व्यापार, पर्यटन, खेलकुद, Read More…

संघ \संस्था स्वास्थ्य

बाणिज्य संघको स्वास्थ्य शिविरमा ४७८ जनाले लिए सेवा

धुलाबारी । मेची उद्योग बाणिज्य संघको आयोजना र ओमसाई पाथिभरा हस्पिटल भद्रपुरको प्राविधिक सहयोगमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४७८ जनाले सेवा लिएका छन् । आज मेचीनगर–१० स्थित राधास्वामी सत्संग भवनमा आयोजना भएको स्वास्थ्य शिविरमा ३ बर्षकी बालिकादेखि ९३ बर्षका ज्येष्ठ नागरिकले समेत सेवा लिएका थिए । शिविरमा भिडियो एक्सरे, ईसीजी, ल्याब टेष्ट, औषधि, चश्मा Read More…

समाचार

बिर्तामोडका पूर्वमेयर शिवाकोटीलाई थुनामा पठाउन आदेश

बिर्तामोड । जिल्ला अदालत झापाले बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई थुनामा पठाउन आदेश दिएको छ । आज जिल्ला अदालत झापाका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । इलाका प्रहरी कार्यालय अनारमनीले उनलाई घरेलु कामदारको रूपमा राखिएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मंसिर २४ गते पक्राउ गरेको थियो Read More…

विविध

चिया क्षेत्रका समस्या समाधान गर्न सांसद विश्वप्रकाश शर्माको ध्यानाकर्षण

धुलाबारी । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्याहरु समाधानमा सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् । चिया सरोकारवाला सम्मिलित प्रादेशिक चिया समन्वय समितिले सोमबार ध्यानाकर्षण पत्र बुझाएपछि सांसद शर्माले सो प्रतिवद्धता जनाएका हुन् । झापा १ बाट निर्वाचित सांसद शर्मालाई धुलाबारीमा चिया सरोकारवालाहरुको टोलीले चिया क्षेत्रको समस्या सम्बोधनमा पहल तथा Read More…