संघ \संस्था

चारआलीमा नगरिक सुनुवाई

चारआली । जिल्ला प्रहरी कार्यालय झापाको आयोजना शुक्रबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । त्रिदेव क्याम्पस चारआलीमा आयोजित कार्यक्रममा प्रहरी तथा ट्राफिक प्रहरीले चारआली क्षेत्रको ट्राफिक ब्यवस्थापन तथा नागरिकको सुरक्षागर्न नसकेको, नागरिकसँधै हात्तीसँग पौंठेजोरी खेल्दै त्रसित भएर बाँच्नु पर्दा पनि सरकार बेखवर भएको, लागू औषध दुब्र्यसनको डढेलो घरघरमा सल्कीएको लगायतका थुप्रै गुनासा उठे । Read More…

विविध

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा पुर्व राजा ज्ञानेन्द्र शाहले दिए शुभकामना (भिडियो सहित)

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएका योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोहि अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले देश र जनतालाई शुभकामना दिएका छन् । तत्कालीन गोरखाका राजा Read More…

समाचार

सरकारले तीन अध्यादेश ल्यायो

काठमाडौं । सरकारले अध्यादेश ल्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार राती बसेको मन्त्रीपरिषद् बैठकले तीन अध्यादेश ल्याउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । अध्यादेश ल्याउनुअघि शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए। उक्त अध्यादेशमार्म विभिन्न १७ कुरा संशोधन Read More…