संघ \संस्था

नदीजन्य सामग्रीका विषयमा ठोस नीति बनाउछौँ : मेयर बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगरको बहुचर्चित नदीजन्य पदार्थका विषयमा नगरसभाले ठोस नीति बनाएर अघि बढ्ने बताएका छन् । आज नगरपालिका दोस्रो नगरसभाको छैटौं अधिवेशनको अध्यक्षता गर्दै मेयर बुढाथोकीले मेचीनगरको सर्वत्र चर्चामा रहेको ढुंगा, गिटी र बालुवाका विषयमा यस्तो बताएका हुन् । २०७९ जेठ १२ गते सपथ ग्रहण गरेदेखि २०७८/०७९ को नदीजन्य पदार्थ उत्खननका Read More…

खेलकुद

बर्खा स्मृति क्रिकेटः गौरादह र कचनकवल क्वार्टर फाइनलमा

बिर्तामोड। बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।आज सम्पन्न दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन् । पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्यो ।टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित २० ओभरमा २०३ Read More…

संघ \संस्था

मेचीनगर नगरपालिका दोस्रो नगर सभाको छैटौं अधिवेशन शुरु (भिडियो सहित)

मेचीनगर । झापाको मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशन सोमबारबाट शुरु भएको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गदैं वैठकको छलफलको कार्यससूचीहरू प्रस्तुत गरिएको कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेतीले वित्त विवरण प्रस्तुत गरिन् । दोस्रो नगरसभाको पाँचौ अधिवेशनबाट आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत गरेको नीति, कार्यक्रम तथा Read More…