खेलकुद

झापा महिला गोल्डकपको विजेताले १० लाख पाउने

बिर्तामोड । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । मंगलबार एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म हुँदैछ । प्रतियोगिताको उपविजेताले नगद पाँच लाख रुपैयाँ Read More…

विचार

उध्रपन्ती

खेमराज थाम्सुहाङ्ग झापा । यो शब्द र यसको स्वाद हामी नेपालीभित्र अतिनै गाडिएको देखिन्छ । जसको कारण सन्नटाबाट शुन्यतामा झरि तितो परिणामको फल भोगिरहेका छौँ, देखेका पनि छौँ । यसकै कारणबाट प्रथम विश्वयुद्ध पनि भएको हो । वर्तमानमा प्रमुख दलका भ्रष्ट्र नेताहरुको पनि अवस्था हेरौँ, आउने नयाँ पुस्ता पनि देखिन्छ । भने यसले समाजमा जरा Read More…

खेलकुद

मेचीनगर भेट्रान सिटी लिग फुटबल प्रतियोगिता मंगलबारदेखि

मेचीनगर । विजय दशमीको अवसरमा भोलीदेखि काँकरभिट्टामा “मेचीनगर भेट्रान सिटी लिग फुटबल प्रतियोगिता–२०८२” हुँदैछ। भेट्रान खेलाडीहरूको उत्साह, मित्रता र खेलकुदको प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबले जनाएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सहयोगी संस्थाको भूमिकामा रहेको प्रतियोगिता असोज ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । काँकरभिट्टा खेल मैदानमा Read More…

अर्थ संघ \संस्था

नकलबन्दा साकोसको अन्तिम माइन्यूट प्रमाणिकरण सम्पन्न

मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणिकरण शुक्रबार सम्पन्न भएको छ । मेचीनगर–५ मा रहेको नकलबन्दा साकोसको ४ ओटा एकाईगत साधारणसभापछि शुक्रबार नकलबन्दा समाज विकास समितिको सभाहलमा अन्तिम माइन्यूट प्रमाणिकरण सम्पन्न भएको हो । संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक होमराज गुरुङको प्रमुख Read More…

अर्थ

ऊर्जा मन्त्री कुलमान घिसिङलाई एक हाइड्रो डेभलपरको खुला पत्र

माननीय मन्त्रीज्यू,तपाईंको ऊर्जा मन्त्री पदमा नियुक्तिको अवसरमा म तपाईंको कार्यकालमा तत्काल ध्यान दिनुपर्ने निम्न सिफारिसहरू सम्मानपूर्वक प्रस्तुत गर्दछु : १. ठूला BOOT परियोजनाहरूको प्रवर्द्धन अरुण–३ मोडललाई अन्य प्रमुख नदीहरू, विशेष गरी कर्णाली र सेतीमा पुनः प्रयोग गरी कम्तीमा ४,०००–५,००० मेगावाटसम्मका परियोजनाहरू ३० वर्षे BOOT आधारमा अगाडि बढाउनुपर्छ । जहाँ सम्भव छ, त्यहाँ अझ ठूला आयोजना Read More…

विचार

नेपालमा सायद पहिलोपल्ट प्रत्यक्ष प्रणालीबाट प्रधानमन्त्री चुन्ने अभ्यास हुनेछ ।

खेमराज थाम्सुहाङ्ग झापा । अव नेपालमा प्रधानमन्त्री चुन्ने प्रत्यक्ष प्रणालीमा गइ सकेको छ । सायद यो नेपालमा पहिलोपल्ट अभ्यास हुँदैछ होला मतलव दल वा स्वतन्त्रबाट योग्य नेपाली नागरिकले आफ्नो उमेद्धवार दिन्छ र त्यस उमेद्धवारलाई नेपाल देशभरीबाट हामीले आ–आफ्नो मतदान क्षेत्रबाट चुनाव चिन्हमा आफ्नो उमेद्धवारलाई मत हाल्न पाइन्छ । सबैभन्दा धेरै जसले मत संकलन गर्न सक्छ Read More…

समाचार

जेनजी आन्दाेलनमा ज्यान गुमाउनेहरूको सम्मानमा आज शाेक बिदा

काठमाडौँ । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । यही भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप सार्वजनिक बिदा दिइएको मंगलबार गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको थियो । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,’मिति २०८२ Read More…

समाचार

संयमित हुन सेनाको अपील

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको गैरजिम्मेवारीका कारण उत्पन्न परिस्थितिले मुलुक सर्वसाधारण नेपालीले कल्पनै नगरेको विषम परिस्थितिमा पुगेको छ । प्रधानमन्त्री राजीनामा दिएर भूमिगत भएका छन् । राजनीतिक शून्यता भएको छ । २४ घण्टामा देशको सबै संरचना भताभुंग भइसकेको छ । प्रधानमन्त्रीलगायतले राजीनामा दिइसकेकाले अबको संवैधानिक अन्योल छ । अब जेनजी पुस्ताको माग अनुसार राष्ट्रिय Read More…

समाचार

शीर्ष नेताका अहंकारले देश राजनीतिक शून्यतामा

काठमाडौं । दुई दिनको जेनजी आन्दोलनले मुलुकको राजनीतिक नक्सा नै बदलिदियो । सोमबार सुरु भएको विरोध मंगलबार साँझसम्म हिंसात्मक रूप लिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य मात्र भएनन्, ज्यान जोगाउन लुक्नु परेको छ । किन ओलीले परिस्थितिको संकेत बुझ्न ढिलाइ गरे ? ओलीको अहंकारी र एकल निर्णय प्रवृत्तिले संकटलाई चर्काएको हो । Read More…

समाचार

करोडौको लगानीमा फोहोरबाट ग्यास उत्पादन, पाइपलाइनमार्फत घर–घरमा पु¥याउने योजना अपुरै

झापा । झापाको कनकाइ नगरपालिका, विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको साझेदारीमा ८ बर्षअघि सुरु गरिएको “कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” हालसम्म पनि नागरिकलाई प्रत्यक्ष सेवा दिन असमर्थ देखिएको छ । फोहोरबाट ग्यास उत्पादन गरी पाइपलाइनमार्फत घर–घरमा पु¥याउने महत्वाकांक्षी योजना सार्वजनिक भएको लामो समय बितिसक्दा पनि आयोजनाले सेवा दिन नसकेपछि स्थानीयवासी निराश बनेका Read More…