खेलकुद

तराई प्रेस क्लब मिरिक इन्डो–नेपाल मिडिया कप च्याम्पियन

झापा  । इन्डो – नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधी भारतको तराई प्रेस क्लब मिरिकले जितेको छ । जीतसँगै सो क्लबले ५० हजार नगद र ट्रफी हात पारेको छ । पूर्वीसीमा काँकरभिट्टामा आयोजित उक्त मिडिया कपमा झापाको भद्रपुर प्रेस क्लब दोस्रो हुँदै नगद २५ हजार र ट्रफी उचाल्न सफल भयो । दुई दिने सो प्रतियोगितामा Read More…