झापा । नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक मेचे संघको अध्यक्षमा सन्तोष मेचे पुनः सर्वसम्मत निर्वाचित भएका छन्। झापाको मेचीनगरस्थित दुर्गेश्वरी सामुदायिक भवनमा सम्पन्न संघको ऐतिहासिक अधिवेशनले मेचेलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट संघको बरिस्ठ उपाध्यक्षमा महेश मेचे, उपाध्यक्षमा लक्ष्मी मेचे र रबिन मेचे चयन भएका छन्। त्यस्तै महासचिवमा अमर मेचे, उपमहासचिवमा सृष्टि Read More…
Month: November 2026
खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे
मेचीनगर । झापाको मेचीनगर–९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूहको २७औँ वार्षिक साधारण सभा कात्तिक १५ गते सम्पन्न भएको छ । सभाले आगामी आर्थिक वर्षका लागि २१ लाख रुपैयाँको बजेट तथा वनको संरक्षण, पर्यटन प्रवर्द्धन र आयआर्जन वृद्धि गर्ने विभिन्न योजनालाई प्राथमिकतामा राखेको छ । वन समूहले वन क्षेत्रमा पर्यटकको चहलपहल बढाउने उद्देश्यले सेल्फी पुल Read More…


