योगराज आचार्य मेचीनगर । नेपालको सुदूरपूर्वमा रहेको छ, मेचीनगर नगरपालिका । भारतसँगको मुख्य नाका काँकरभिट्टासमेत रहेको यस नगरपालिका सांस्कृतिक विविधता, कृषि, धार्मिक सम्पदा र पर्यटन क्षेत्रको प्रचुर सम्भावनाले भरिपूर्ण छ । नेपालकै ठुलो नगरपालिका मध्येको एक मेचीनगरमा १ लाख ३३ हजार बढी जनसंख्या रहेको छ । पछिल्लो समय सडक सञ्जालको सहज पहुँच, प्रत्येक वडामा प्राथमिक Read More…
विविध
काेशी प्रदेशकाे पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा राेड साे
काेशी । काेशी प्रदेशकाे समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न शहरहरूमा राेड साे कार्यक्रमहरु संचालन भइरहेका छन् । प्रदेश सरकारकाे पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयकाे अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूकाे माध्यमबाट देशभरिका नागरिकलाई काेशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएकाे छ । राेड साे कार्यक्रमहरूमा काेशी टप्पु वन्यजन्तु आरक्ष, धरानकाे विजयपुर, Read More…
बाली बीमाको विकल्प छैन् : नगरप्रमुख बुढाथोकी
बाहुनडाँगी । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले हात्ती पीडित क्षेत्रका जनताको सुरक्षा र जीवनस्तर सुधार्न बाली बीमाको विकल्प नभएको बताएका छन् । आज संघिय वन तथा वातावरण मन्त्रालय, युएनडीपी तथा उज्यालो नेपाल वर्दियाको सहयोगमा कृषि बीमा सम्बन्धी एकदिवसीय कायपत्र प्रस्तुत गरिएको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । ‘हात्तीको आक्रमणबाट जनधनको क्षति रोक्न बाली बीमा आवश्यक Read More…
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा पुर्व राजा ज्ञानेन्द्र शाहले दिए शुभकामना (भिडियो सहित)
काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएका योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोहि अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले देश र जनतालाई शुभकामना दिएका छन् । तत्कालीन गोरखाका राजा Read More…
चिया क्षेत्रका समस्या समाधान गर्न सांसद विश्वप्रकाश शर्माको ध्यानाकर्षण
धुलाबारी । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्याहरु समाधानमा सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् । चिया सरोकारवाला सम्मिलित प्रादेशिक चिया समन्वय समितिले सोमबार ध्यानाकर्षण पत्र बुझाएपछि सांसद शर्माले सो प्रतिवद्धता जनाएका हुन् । झापा १ बाट निर्वाचित सांसद शर्मालाई धुलाबारीमा चिया सरोकारवालाहरुको टोलीले चिया क्षेत्रको समस्या सम्बोधनमा पहल तथा Read More…
झापामा आठौँ राष्ट्रिय भाक्का दिवसको तयारी तीव्र, क्रिकेटर ललितलाई सम्मान गरिने
(दिपेश राजवंशी) भद्रपुर । विगतका बर्सहरूझैँ यस वर्ष पनि आठौँ संस्करणको राष्ट्रिय ‘भाक्का दिवस २०८१’ मनाउने भव्य तयारी सुरु भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया , गनगाई , माझी लगायतका समुदायले यस दिन भव्यताको साथ भाक्का दिवस मनाउने गरेका छन् । वि.सं. २०७४ साल देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका Read More…
सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ
झापा । झापामा सशस्त्र प्रहरीको टोलीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध चुनौतीको रुपमा देखा पर्दै गएपछि झापामा सशस्त्र प्रहरीले त्यसतर्फ समेत सक्रियता बढाएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमान्डमा खटिएको ६ जनाको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको Read More…
वडासदस्य भट्टराईले गरे पितृको सम्झनामा सन्त निरंकारीलाई सहयोग
मेचीनगर । मेचीनगर ८ का वडा सदस्य बिष्णु भट्टराईले आफ्नो स्वर्गीय बुबा आमाको सम्झनामा २० थान प्लास्टिककाे कुर्सी सहयोग गरेका छन् । प्रत्येक बर्ष आफ्नो दिवंगत बुबा रंगलाल भट्टराई र आमा तुलसा देवि भट्टराईको सम्झनामा विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आएका स्थानीय जनप्रतिनिधि भट्टराईले यसपटक सन्त निरंकारी संगत भवनलाई २० थान प्लास्टिककाे कुर्सी सहयोग गरेका Read More…
इलाम-२ उपनिर्वाचन : स्वतन्त्रबाट मनोज निरौलाले दर्ता गराए उम्मेदवार
इलाम । इलाम-२ मा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र तर्फ मनोज निरौलाले उम्मेदवारी दिएका छन् । निरौलाले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा मनोनयन दर्ता गराएका हुन् । युक्रेनको विश्वविद्यालयबाट इन्जिनियरिङ सकेका निरौलाले आफ्नो समर्थक दलबलसहित मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दिए लगत्तै पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा निरौलाले आफुले दिएको उम्मेदवारी आफ्नो मात्रै Read More…
आज भ्यालेन्टाइन डे
काठमाडौं । नेपालसहित विश्वभर आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । विशेषगरी युवापुस्ताले यसलाई उत्सवकै रूपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको हो । युवापुस्ताले फेब्रुअरी १४ ‘भ्यालेन्टाइन डे’लाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् । त्यसभन्दा अघि अर्थात् फेब्रुअरी ७ देखि Read More…