मेचीनगर । सशस्त्र प्रहरीले झापाको मेचीनगर क्षेत्रबाट ठुलो मरिमाणमा साल जातको गोलिया काठ बरामद गरेको छ। शुक्रबार राति सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलिले अन्दाजी ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो। एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर–१ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको हो। Read More…
विविध
कनकाई : लाईन झ्याप्प -झ्याप्प जाने समस्याले हैरान भएका युवाले बुजाए ज्ञापन पत्र
कनकाई । झापा कनकाईका युवाहरूले पछिल्लोपटक बिद्युत प्राधिकरणबाट लाईन झ्याप्प-झ्याप्प जाने समस्याका कारण हैरान भएपछि आज शुक्रबार विरोध प्रध्शन गर्दै प्राधिकरण शाखा सुरुङ्गामा ज्ञापन पत्र बुजाएका छन् । पछिल्लो ३/४ दिन बाट लाईन जादै आउँदै गर्नाले घरमा भएका विधुतिय सामाग्रीहरु मोबाइल, टिभी, फ्रीज, फेन, पानी तान्ने मोटर, राईस कुकरलगायतका घरायसी सामग्रीहरु विग्रेको भन्दै आज शुक्रबार Read More…
बर्खा लागेपछि चिउरा खाएर रात काट्छन् बस्नेत दाजुभाई
देबु बानियाँबाहुण्डाँगी । मेचीनगर ३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठूले) को घरमा खाना नपकाएको एक साता भयो । दिनभर अरुको मजदुरी गरेर जिविकोपार्जन गर्ने उनी बेलुका भएपछि दोकानबाट थोरै चिउरा ल्याउँछन् अनि पानीसँग भिजाएर भोको पेट भरेर खुत्रुक्क सुत्छन् । कति रात भोकै पनि सुत्ने गरेका छन् उनी । एकातिर कमजोर आर्थिक अवस्थाका कारण उनको घरमा Read More…
झापामा उपभोक्ता ठग्दै केल्मी
मेचीनगर । झापा मेचीनगरको धुलाबारी र बिर्तामोडमा आउटलेट रहेको केल्मीका शाखाहरुले कम गुणस्तरीय र नक्कली उत्पादन बेच्ने गरेको गुनासो आउन थालेको छ । धुलाबारीमा सञ्चालनमा रहेको केल्मीमा खरिद गरेका अधिकांश सामानहरु कम गुणस्तरयुक्त तथा नक्कली भएको उपभोक्ताले बताएपछि विषयवस्तु बाहिर आउन थालेको हो ।झापा बिर्तामोडको केल्मी स्वरुमबाट गत असार १० गते किरण अधिकारीले रु ३ हजारमा Read More…
झापा : बाटोमा स्थानीयले रोपे धान
बिर्तामोड। झापाको बिर्तामोड—३ स्थित नगर अस्पताल जाने रंगशाला उन्नति मार्गको सडकमा स्थानीयले धान रोपेका छन् । ठेकेदारको लापरबाहीका कारण सडक अलपत्र परेर हिलाम्मे भएपछि स्थानीयले विरोध स्वरुप डोमालाल राजवंशी रंगशाला अघिको सडकमै धान रोपेका हुन् । कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि अलपत्र बनेको सडकमा आवतजावतका लागि निकै समस्या भएको Read More…
मेचीनगरले चिया बगानका रुखमा लगाइएका पहेँला स्टिकर हटाइने
मेचीनगर । मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर) लाई हटाउने भएको छ । स्टिकरमा मौरीलगायतका मित्रुजीव टासिने भएकाले नीति नै बनाएर निरुत्साहित गर्न लागिएकाे नगरपालिकाले जनाएकाे हाे । नगरपालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै याे कुरा उल्लेख गरेको छ । नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठूला र साना गरी करिब Read More…
होलिबेलका विद्यार्थीहरुले धान रोपेर मनाए असार १५
धुलावारी । होलिबेल अंग्रेजी स्कुलका विद्यार्थीहरुले राष्ट्रिय धान दिवस असार १५ को अवसरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा शुक्रवार मेचीनगरको निन्दा पुलको छेउमा रहेको मानव आश्रमको सामुहिक धान रोपाइमा विद्यार्थी, शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले धान दिवस मनाएका हुन् । हरेक वर्ष होलीबेलका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान Read More…
छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला…
मेचीनगर । धुलाबारीको इष्ट होराइजन माविका विद्यार्थीहरुले मेचीनगरको विभिन्न स्थानमा गएर धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । राष्ट्रिय धान दिवस असार १५ को अवसरमा आज मेचीनगरको गोजा बस्ती, लालपानी, खुट्टीडाँगी लगायत विभिन्न स्थानमा विद्यार्थी, शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले धान दिवस मनाएका हुन् । प्रत्येक वर्ष इष्ट होराइजनका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान Read More…
मेचीनगर : सौर्य उर्जाबाट सिचाईकाे व्यवस्था भएसंगै किसानहरू दंग
मेचीनगर । कृषि क्षेत्रमा आत्मानिर्भर बनाउन मेचीनगर नगरपालिकामा सौर्य उर्जाबाट सिचाईका लागि डिप बोरिङ जडान गरिएको छ । आज मेचीनगर ८ स्थित सृजना चोक र खडियाबस्तीमा करिब १४ लाख बढीको लागतमा किसानलाई खेती गर्न सहजताको लागि सौर्य उर्जाबाट सिचाईका लागि दुई थान डिप बोरिङ जडान गरिएको हो । वडासदस्य बिष्णु भट्टराईको पहलमा बैकल्पिक उर्जा प्रवर्द्धन Read More…
पुर्व सांसद मैनालीमाथि दुर्व्यवहार गरि ओली फरार
मेचीनगर । नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा पुर्व सांसद श्रीप्रसाद मैनालीलाई एक व्यक्तिले दुर्व्यवहार गरेका छन् । आज द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन मेचीनगर-६ काँकरभिट्टा खानेपानीको शभाहलमा पुग्ने क्रममा मैनालीलाई एमाले जिल्ला कमिटी सदस्य भुपाल ओलीले हातपात गरि दुर्व्यवहार गरेका हुन् । कार्यक्रममा अतिथिका रूपमा गएका एमाले नेता तथा Read More…