झापा । इटाभट्टा–भृकुटी सिटी सफारी समूह र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालबीच आज औपचारिक रूपमा उपचारसम्बन्धी सम्झौता सम्पन्न भएको छ । स्थानीयस्तरमै पहिलोपटक सिटी सफारी समूहले अस्पतालसँग स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गरेर नयाँ पहल सुरु गरेको हो । सम्झौतामा सिटी सफारी समूहको तर्फबाट अध्यक्ष राजु तामाङ र ओमसाई पाथिभरा अस्पतालको तर्फबाट निर्देशक बालकुमार पोखरेलले हस्ताक्षर गर्नुभएको Read More…
स्वास्थ्य
अस्पताल र चिकित्सकको बद्नाम गराउन खोजेको भन्दै बिर्तामोड चिल्ड्रेन हस्पिटलले जनायो आपत्ति (भिडिओ सहित)
बिर्तामोड । बिर्तामोड चिल्ड्रेन हस्पिटलले अर्जुनधारा – ५ का रामबहादुर गिरी नामको फेसबुकबाट प्रशारण भएको भिडियोप्रति आपत्ति जनाएको छ । आज अस्पतालमा पत्रकार सम्मेलन गरेर हस्पिटल प्रशासनले गिरीले अस्पताल र चिकित्सकको बद्नाम गराउन खोजेको भन्दै आपत्ति जनाएको हो । तीन दिनअघि अस्पतालबाट डिस्चार्ज भएकी एकजना शिशुका हजुरबुवा रहेका गिरीले फेसबुकमा भ्रम फैलाएको अस्पतालले जनाएको छ Read More…
सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित
काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर सेवा नै ठप्प पारेका Read More…
निलसरी महोत्सवमा आज नि:शुल्क स्वास्थ्य शिविर
मेचीनगर । “प्रथम निलसरी महोत्सवमा आज निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ । आयोजकका अनुसार आज स्थानीयले महोत्सव अवलोकन संगै स्वास्थ्य शिविरमा समेत सहभागी हुन पाउने जनाएको छ । मानिसको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै महोत्सवको दौरान एक दिने निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए । मेचेका अनुसार आज बिहान Read More…
रक्त तत्त्व र रक्त व्यवस्थापन सम्बन्धी एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
झापा । नेपाल रेडको सोसाइटी जिल्ला शाखा झापाको आयोजनामा रक्त तत्त्व र रक्त व्यवस्थापन सम्बन्धी एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोडमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा झापा जिल्ला भरिका विभिन्न अस्पतालका डाक्टरहरू नर्स र रक्त सञ्चारसँग आबद्ध सरोकार वालाहरूको उपस्थिति रहेको थियो। केन्द्रीय रक्तशञ्जा सेवा केन्द्रका इन्चार्ज एवं क्वालिटी म्यानेजर संजीव कुमार यादवले रगतको व्यवस्थापन Read More…
झापामा ९ महिनामा १७,२३४ युनिट रगत बिरामीलाई वितरण
नेत्र विक्रम बिमलीझापा । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा झापामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १६,३२५ युनिट रगत सङ्कलन भएको छ । झापाको भद्रपुर बिर्तामोड र दमकमा सञ्चालित रक्तसंचार केन्द्र मार्फत सोही अवधिमा १७,२३४ युनिट रगत बिरामीलाई वितरण समेत गरिएको रक्तसंचार सेवा केन्द्र झापा शाखाले जनाएको छ। नेपाल सोसाइटी जिल्ला शाखा झापाकोले रेडकस भवन भद्रपुर Read More…
‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको पुष्टि
मेचीनगर । मेचीनगर –७ स्थित राधाकृण इण्डष्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको तथा खान योग्य रहेको खाद्य प्रयोगशालाले पुष्टि गरेको छ । गत चैत ३ गते उज्यालो ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ मिसावट भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि सो चामल नमूना परीक्षणकोलागि मेची उद्योग वाणिज्य संघ, मेचीनगरपालिका, इलाका प्रहरी कार्यालय धुलाबारीको रोहबरमा खाध्य प्रविधि तथा Read More…
मेचीनगर-८ : लागु औषध विरुद्ध सचेतनाका लागि मोटरसाईकल र्याली
मेचीनगर । झापाको मेचीनगर नगरपालिका ८ नं वडा कार्यालय खेलकुद विकास समितिको आयोजनामा लागु औषध ‘दव्र्यसनबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नाराका साथ मोटर साईकल ¥याली सम्पन्न भएको छ । ८ नं वडा कार्यालयले संयोजन गरेको सो ¥यालीले प्ले कार्ड सहित वडा नं ८ लाई फन्को मारेको थियो । ८ नं वडा Read More…
मेचीनगर : “एच.पि.भी खाेप र अभियान २०८१” को अभिमुखिकरण कार्यक्रम सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा राष्ट्रिय खाेप कार्यक्रम एच.पि.भि.खाेप अभियान २०८१ पालिका स्तरीय खाेप समन्वय समिति एकदिने अभिमुखीकरण कार्यक्रम आईतवार सम्पन्न भयाे । मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाकाे सभाहलमा नगर उपप्रमुख मीना पाेख्रेल उप्रेतीकाे अध्यक्षतामा आयाेजना गरेकाे कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले पाठेघरकाे मुखकाे क्यान्सर राेगकाे अवस्था, एच.पि.भी खाेप र अभियानकाे ओैचित्यमाथि प्रकाश पारिन् Read More…
मेचीनगरमा क्षयरोगमुक्त पालिका बनाउने अभियान
मेचीनगर । मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । जस अन्तर्गत मेचीनगरले क्षयरोग मुक्त पालिका बनाउने गरी काम थालेको हो । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत आज मेचीनगर आधारभुत स्वास्थ्य अस्पताल वडा नं १० धुलावारीमा एआई एक्सरे प्रविधिको प्रयोग बाट नगरबासीको एक्सरे सेवा प्रदान गरेको थियो । जसमा २६७ Read More…










