विविध

जबर्जस्ती करणी प्रयासको आरोपमा श्रीमान् र जेठाजु पक्राउ

कैलाली, बैशाख २० । गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीय युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीया जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी आएकामा श्रीमान् र जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक Read More…

समाचार

नेपालमा कोरोना: कुन प्रदेशको अवस्था कस्तो ?

काठमाडौं, बैशाख २० । शनिवार नेपालमा थप संक्रमितको संख्या थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी उपलब्ध गराएका छन् । जसमध्ये देशभर हालसम्म पिसिआर परीक्षण विधिवाट १३ हजार ९५ वटा कोरोना परीक्षण भएका छन् । त्यस्तै आरडिटी विधिबाट देशभर कुल ४८ हजार ५ सय २९ वटा Read More…

विविध

विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

बुटवल, बैशाख २० । रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षीया बालिकादेखि ७० वर्षीय वृद्धा रहेको अस्पतालले जनाएको छ । बिरामी हुनेमा रुपन्देहीको जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा Read More…